एजेन्सी । भारतीय रिटायर्ड मेजर जनरल जीडी बख्शीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चोर भन्दै अशभ्य भाषामा ट्वीट गरेका छन् ।
रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गर्दै उनले नेपालप्रति निकै तल्लो स्तरको शब्द प्रयोग गरी ट्वीट गरेका हुन् ।
उनले ती सेउसेस्कु नेपालका ओली हुन् भन्दै हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ट्वीटमा उल्लेख गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्