• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, चैत्र ६, २०८२
Fri, March 20, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      वीरगन्जमा पत्रकारलाई दमन गर्ने एसपीको समाचार बहिष्कार !

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      वीरगन्जमा पत्रकारलाई दमन गर्ने एसपीको समाचार बहिष्कार !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      पर्सा। प्रहरीको दुर्व्यवहार र दमनका विरुद्ध पर्साका पत्रकारहरुले धर्ना शुरु गरेका छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले आज बिहान ८ बजे बीरगन्जको घण्टाघरमा भेला भई धर्ना शुरु गरेका हुन् ।

      धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहानले घटनाको निष्पक्ष छानविन गरी दोषी प्रहरीलाई कारवाही गरिएन भने प्रहरी मेरो साथी जस्ता नारा खोक्रो सावित हुने वताए।

      उनले राजा ज्ञानेन्द्रलाई फ्याँक्नेदेखि लिएर प्रेसलाई देखिनस्कने विभिन्न सन्चारमन्त्रीलाई समेत घुँडा टेकाउने प्रेसको हैसियतलाई नबुझेको पर्सा प्रहरीको बेलैमा चेत खुलोस् भन्ने सुझाव अध्यक्ष चौहानले दिएका छन्।

      धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही नगरिन्जेलसम्म आन्दोलन जारी रहने वताए । स्वास्थ्यकर्मी, बैंक कर्मचारी, व्यसायी र सन्चारकर्मीलाई समेत अन्यन्तै निन्दनीय ढंगबाट पर्सा प्रहरीले व्यवहार प्रदर्शन गरिरहेको भन्दै अध्यक्ष बन्जाराले प्रहरीको दुर्व्यवहारको विरोधमा बाध्य भएर पत्रकारहरु बाहिर धर्नामा निस्कनु परेको वताए ।

      संवादबाट महासंघ पछि नहट्ने भन्दै पर्सा प्रहरीको हिजो दुर्व्यवहारले मिडियालाई संकुचित बनाउने प्रयासको पुष्टि भएको अध्यक्ष बन्जाराको भनाई छ । माथिल्लो निकायको निर्देशनमा पर्सा प्रहरीले दुव्र्यवहारको बारे एक शब्द पनि नबोलेको भन्दै अध्यक्ष बन्जाराले यस विरुद्ध सबै पत्रकारले भण्डाफोर अभियान सन्चालन गर्नु पर्ने वताए ।

      पर्सा प्रहरीका हरेक नकरात्मक कुराहरुलाई बाहिर उजागर गर्ने गरी काम गर्न सम्पूर्ण पत्रकारहरुसँग अध्यक्ष बन्जाराले आग्रह गरे । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठनका अध्यक्ष निरज पिटाकोटे लगायतका पत्रकारको उपस्थिति रहेको थियो ।

      यसअघि, बीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादवलाई हिजो प्रहरीले पक्राउ गरेर हातपात गरेको थियो ।

      बीरगन्जको लिंकरोडमा रहेको एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर पत्रकार यादवमाथि हातपात समेत गरेका थिए ।

      महासंघ, पर्सा लगायतका पत्रकार आबद्ध विभिन्न संघसंस्थाको चर्को दबाबपछि ५ घण्टा पश्चात रिहा गरिएको पत्रकार तिवारीको खोसिएको मोबाइल भने प्रहरीले अझैसम्म फिर्ता गरेको छैन ।

      नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहार र दमनको विरोधमा प्रहरीको समाचार समेत बहिष्कार गर्न सम्पूर्ण सन्चारकर्मीलाई आग्रह गरेको छ ।

      नयाँ समाचार

      नेपालमा कोरोना संक्रमित १०९ पुगे, ७ जना संक्रमित थपिए

      अर्को समाचार

      कालिमाटी वृत्तमा कायर्यरत २ प्रहरीमा कोरोना संक्रमण

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      २ घण्टा अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      २२ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      १ दिन अगाडि
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      २ दिन अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      २ दिन अगाडि
      अर्को समाचार
      सागमा १८ हजार सुरक्षाकर्मी

      कालिमाटी वृत्तमा कायर्यरत २ प्रहरीमा कोरोना संक्रमण

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      २ घण्टा अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      २२ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi