• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

    सुरू भयो नेपाली कांग्रेसको प्रतिज्ञा सभा

    रास्वपा छाडेकी शर्मा कांग्रेस प्रवेश गर्दै

    रास्वपा मधेश संस्थापक सभापति छाडिन् पार्टी

    कस्तो रहला आजको मौसम ?

    आज ग्याल्पो ल्होसार, देशैभर सार्वजनिक बिदा

    आईसीसी टी–२० विश्वकपः स्कटल्याण्डविरूद्ध नेपालको प्रभावशाली जीत

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    उपत्यका प्रहरी कार्यालयबाट ३ अधिकृत पुरस्कृत

    सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    मतदान १६ दिन बाँकीः बैंक खाता खोल्ने उम्मेदवार बढ्दै

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कोरोना प्रभावः विश्वभर २४ लाख भन्दा बढि संक्रमित, मृतकको संख्या १ लाख ६५ हजार भन्दा बढी

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । चिनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्व नै आक्रान्त बनिरहेको छ ।

      जोन हप्किन्स विश्वविद्यालयलका अनुसार विश्वभर हालसम्म २४ लाख ७ हजार ६ सय ९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जस मध्ये एक लाख ६५ हजार ९३ जना मानिसको मृत्यु भइसकेको छ भने ६ लाख २५ हजार ४ सय १९ जना संक्रमणबाट ठीक भएर घर फर्किएका छन् ।

      कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार ५ सय ६५ जना पुगेको छ ।

      सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ ।

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको आइतबारको ब्रिफिङ्गको क्रममा विश्व स्वास्थ्य संगठन, चीन र विश्व व्यापार संगडन ९डब्लुटिओ० को आलोचना गरेका छन् । यस्तै उनले इरानलाई कोरोना भाइरसको महामारीसँग जुध्नका लागि सहयोग दिने तयारीमा पनि रहेको उल्लेख गरेका छन् ।

      ट्रम्पका विवादास्पद भनाई र आलोचनाकाबीच युरोपबाट भने सकारात्मक खबर आउने क्रम जारी छ । इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुने तथा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्या लगातार कम हुँदै गएको छ ।

      इटालीमा आइतबार पछिल्लो एक हप्ता यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको छ । आइतबार कोभिड–१९ बाट इटालीमा ४३३ जनाको ज्यान गएको हो ।

      आइतबार तीन हजार ४७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन इटालीमा ३४ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो । इटालीमा हालसम्म २३ हजार ६६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ रहेको छ ।

      यस्तै स्पेनमा पनि आइतबार एक महिना यताकै सबैभन्दा कम व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । आइतबार स्पेनमा ४१० जनाको ज्यान गएको हो ।

      आइतबार नयाँ संक्रमितको संख्या पनि मात्रै ४२ सय १८ रहेको जनाइएको छ । स्पेनमा हालसम्म २० हजार ४५३ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या एक लाख ९८ हजार ६७४ रहेको छ ।

      फ्रान्समा अस्पताल भर्ना गर्नु पर्ने बिरामी निरन्तर पाँचौँ दिन घटेका छन् । आइतबार अस्पतालमा २२७ तथा नर्सिङ्ग होममा १६८ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा अहिलेसम्म १९ हजार ७४४ जनाको ज्यान गएको छ ।

      संक्रमितको संख्या एक लाख ५४ हजार ९७ पुगेको छ । आइतबार कोरोना भाइरसको संक्रमण भएका कुल ३० हजार ६१० बिरामी फ्रान्समा अस्पतालमा रहे ।

      Tags: विश्वभर
      नयाँ समाचार

      सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षणः २ सय ९८ जनाको आरडीटी नेगेटिभ,कामदारको पुनः परीक्षण गरिँदै

      अर्को समाचार

      बढुवा भएका डीआईजीको आजै पदस्थापनको तयारी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      सुरू भयो नेपाली कांग्रेसको प्रतिज्ञा सभा

      सुरू भयो नेपाली कांग्रेसको प्रतिज्ञा सभा

      १४ घण्टा अगाडि
      रास्वपा मधेश संस्थापक सभापति छाडिन् पार्टी

      रास्वपा मधेश संस्थापक सभापति छाडिन् पार्टी

      १९ घण्टा अगाडि
      आज ग्याल्पो ल्होसार, देशैभर सार्वजनिक बिदा

      आज ग्याल्पो ल्होसार, देशैभर सार्वजनिक बिदा

      २३ घण्टा अगाडि
      आईसीसी टी–२० विश्वकपः स्कटल्याण्डविरूद्ध नेपालको प्रभावशाली जीत

      आईसीसी टी–२० विश्वकपः स्कटल्याण्डविरूद्ध नेपालको प्रभावशाली जीत

      २४ घण्टा अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      २ दिन अगाडि
      सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

      सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

      २ दिन अगाडि
      अर्को समाचार
      बढुवा भएका डीआईजीको आजै पदस्थापनको तयारी

      बढुवा भएका डीआईजीको आजै पदस्थापनको तयारी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

      निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

      १३ घण्टा अगाडि
      सुरू भयो नेपाली कांग्रेसको प्रतिज्ञा सभा

      सुरू भयो नेपाली कांग्रेसको प्रतिज्ञा सभा

      १४ घण्टा अगाडि
      रास्वपा छाडेकी शर्मा कांग्रेस प्रवेश गर्दै

      रास्वपा छाडेकी शर्मा कांग्रेस प्रवेश गर्दै

      १६ घण्टा अगाडि
      रास्वपा मधेश संस्थापक सभापति छाडिन् पार्टी

      रास्वपा मधेश संस्थापक सभापति छाडिन् पार्टी

      १९ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi