काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
बिहान १० बजे त्रिवि शिक्षण अस्पतालको अप्रेसन थिएटरमा प्रवेश गरेकाका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
प्रधानमन्त्रि ओलीको शल्यक्रियामार्फत मिर्गौला प्रत्यारोपण गरिएको हो । उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली सोमबार अस्पताल भर्ना भएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्