• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कोरोना प्रभाव : जब उपचारमा खटिएकी नर्सले आत्महत्या गरिन्

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      कोरोना प्रभाव : जब उपचारमा खटिएकी नर्सले आत्महत्या गरिन्
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । चिनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस(कोभिड १९)को संक्रमणले ग्रसित विरामीको उपचारमा अहोरात्र खटिएकी इटालीकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन् ।

      ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्। उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन्।

      बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन्। उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन्।

      यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ। अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैनु, आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन्, त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु। नर्सहरुको महासंघ इटालीले डेनिला ट्रेज्जी कोभिड(१९ बाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा खटिएकी थिइन्।

      डेलीमेलका अनुसा इटालीमा कोरोनाभाइरसविरुद्धको लडाईंमा नर्सहरु अग्रमोर्चमा खटिएका छन्। तर उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको नर्सहरुको महासंघले जनाएको छ।

      महासंघका अनुसार ती नर्समा गरिएको परीक्षणमा कोरोनाभाइरसको पोजेटिभ आएको थियो। त्यसपछि उनी अरुलाई संक्रमण हुन सक्ने कुराले तनावमा थिइन्। महासंघले अरुलाई जोगाउन भन्दै नर्सले आत्महत्या गरेकोमा सिंगो देश नै स्तब्ध भएको जनाएको छ।

      कयौँ दिनरात कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण भएको थियो, महासंघले भनेको छ, एकजना नर्सले अरुको ज्यान जोगाउन आफ्नो ज्यान त्यागेको कुराले हामी मर्माहत भएका छौं।

      नयाँ समाचार

      भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

      अर्को समाचार

      लकडाउनको समयमा बाहिर निस्कनेलाई ६ महिना कैद गर्ने सरकारको निणर्य

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      ५ घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      १५ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      २३ घण्टा अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      २ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      २ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      ३ दिन अगाडि
      अर्को समाचार
      लकडाउनको समयमा बाहिर निस्कनेलाई ६ महिना कैद गर्ने सरकारको निणर्य

      लकडाउनको समयमा बाहिर निस्कनेलाई ६ महिना कैद गर्ने सरकारको निणर्य

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      ५ घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      १५ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      २३ घण्टा अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi