• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, चैत्र १४, २०८२
Sat, March 28, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

    पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

    पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

    पूर्वगृहमन्त्री लेखक पक्राउ

    अहिलेसम्मका बालेन शाह

    अहिलेसम्मका बालेन शाह

    प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

    प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा . . .

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा . . .
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने बताएका छन्।

      शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गरेका उनले उपभोग्य वस्तुको सहज आपूर्ती भैरहेको बताए।

      अनुगमनका क्रममा पोखरा–४ चिप्लेढुङ्गामा रहेको यादव स्टोर्सले नुनको खुद्रा बिक्री मूल्य प्रतिकेजी रु २० रहेकामा रु २५ मा बेच्ने गरेको पाइएपछि मन्त्री भट्टले सो स्टोर्सलाई तत्कालै कारवाही गर्न निर्देशन दिए।

      ग्राहक बनेर स्टोर्समा पुगेका उनले नुनको मूल्य सोधेका थिए। खुद्रा मूल्यभन्दा बढी भनेपछि सो स्टोर्सलाई तत्काल आवश्यक कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा आपूर्ति महाशाखाका सहसचिव प्रकाश दाहाललाई आवश्यक निर्देशन दिएको मन्त्री भट्टका निजी सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए।

      ‘हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल, औषधि पसललगायतको अनुगमनमा छौँ, हिजो केही पसलमा अनुगमन गर्‍यौं। केहीमा खुद्रा मूल्यभन्दा बढी लिएको समेत पाइयो। बढी मूल्य लिनेलाई कारवाहीका लागि वाणिज्यको टोली पठाइसकिएको छ। उहाँहरुले किनेको पसलमै त्यति मूल्य तिरेको भन्नुभएको छ तर त्यहाँको नम्बर माग्दा दिनुभएको छैन,’ उनले भने।

      पर्यटकीय शहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको बस्तुस्थितिका बारेमा जानकारी लिनका लागि मन्त्री भट्ट सहितको सो मन्त्रालयका उच्च अधिकृत संगल्न भएको टोली यहाँ आएको हो।

      पछिल्लो समय देशमा कोरोना भाइरस सङ्क्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकाय चनाखो बनेका छन्।

      जिल्ला प्रशासन, उपभोक्ता समितिलगायतका सङ्घसंस्थाले समेत जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

      यसैबीच साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानूनी रहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने जानकारी दिए।

      कर्पोरेशनसँग अहिले कम्तीमा पनि १० महिनाका लागि पुग्ने गरी नुन मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।

      ‘देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ। हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ। अहिलेको अवस्थामा समेत आगामी १० महिनालाई पर्याप्त हुन्छ, आत्तिनु पर्दैन’ उनले भने। कृष्ण दवाडी/रासस

      Tags: ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा . . .
      नयाँ समाचार

      प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवार्ता

      अर्को समाचार

      हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

      पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

      ७ घण्टा अगाडि
      पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

      पूर्वगृहमन्त्री लेखक पक्राउ

      ७ घण्टा अगाडि
      अहिलेसम्मका बालेन शाह

      अहिलेसम्मका बालेन शाह

      १ दिन अगाडि
      प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

      प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

      १ दिन अगाडि
      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      १ दिन अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

      १ दिन अगाडि
      अर्को समाचार
      हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधी

      हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

      ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

      ७ घण्टा अगाडि
      लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

      पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

      ७ घण्टा अगाडि
      पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

      पूर्वगृहमन्त्री लेखक पक्राउ

      ७ घण्टा अगाडि
      अहिलेसम्मका बालेन शाह

      अहिलेसम्मका बालेन शाह

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi