• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन २१, २०८२
Thu, March 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अदालतलाई आईजीपीको लज्जास्पद जवाफः छुटेका विप्लव कार्यकर्ता फेरि पक्रेका होइनौं, सामान लिन आएका हुन्

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      अवहेलना मुद्दामा जवाफ लिएर आइजिपी ज्ञवाली सहित चार प्रहरी अधिकारी सर्वोच्चमा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले अदालतको आदेश अवज्ञा गरेको मुद्दामा लिखित जवाफ दिएका छन् ।

      मंगलबार दिउँसो उपस्थित भएका आइजीपी ज्ञवालीले अदालतको आदेशको अवज्ञा गर्ने कुरा कल्पना पनि गर्न नसकिने जवाफ दिएका हुन् ।

      विप्वल नेतृत्वको नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी (दैलेख), हरिचन्द्र खड्का (रामेछाप) र विष्णुप्रसाद अधिकारी (कास्की)का तर्फबाट भीमप्रसाद शर्माले अदालतको आदेशको अवज्ञा गरेको भन्दै मुद्दा दायर गरेका थिए।

      शर्माले अदालतको आदेशबाट छुटेलगत्तै गिरफ्तार गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरी आइजीपी सहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

      सोही रिटमा सुनुवाई गर्दै अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्नुपर्ने होरु भन्दै गत फागुन १६ गते आइजीपी सहितलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

      २२ गते म्याद बुझेका महानिरीक्षक ज्ञवालीले छाडिएका विप्लव कार्यकर्तालाई अदालतको गेटभित्रबाट नपक्रिएको जवाफ दिएका हुन् ।

      ‘म र मेरो कार्यालयका तर्फबाट कुनै पनि आदेश दिएको छैन। पक्राउ परेकालाई छाडेपछि फेरि पक्राउ गर्नु भनि यस कार्यालयबाट कुनै पनि प्रहरीलाई खटाइएको छैन,’ उनको जवाफ छ, ‘कानुन कार्यान्वयनका लागि भएका कामकारबाहीमा अदालतको आदेशबमोजिम छुटेका व्यक्तिलाई पुनः कानुन विपरीतको कार्य गरेकोमा कानुनबमोजिम पक्राउ गरेको कार्यलाई सम्मानित अदालतको आदेशको पालना नभएको भनी व्याख्या गर्नु उपयुक्त हुँदैन।’ उनले स्थानीय प्रहरीले गर्ने काममा प्रधान कार्यालयको संलग्नता नहुने समेत प्रस्ट पारेका छन्।

      अधिकारीलाई प्रहरीले २०७६ माघ २३ गते चन्दा असुली अन्तर्गतको कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो। अदालतको आदेशपछि उनी फागुन ५ गते रिहा भएका थिए। रिहा भएपछि पनि अधिकारी हिरासतमा आफ्नो सामान छुटेको भन्दै पनि प्रहरीसँगै आएको आईजीपीको जवाफमा उल्लेख छ।

      ‘मेरो सामान महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ भन्दै प्रहरीको गाडीमा आएका हुन्, हामीले पक्रिएका होइनौं’, ‘आईजीपी ज्ञवालीले भनेका छन्, ‘सामान बुझेर त्यही दिन आफ्नो गन्तव्यतिर लागेका हुन्। उनीहरुलाई अदालतबाट पुनः पक्राउ गरिएको होइन।’

      आईजीपी ज्ञवालीले प्रहरीले नपक्रेको जवाफ दिए पनि रिहा भएकै राति सोह्रखुट्टेमा होहल्ला गरी असहज वातावरण सिर्जना गरेको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेकोले पक्राउ परेको प्रहरीको दाबी छ।

      उनीहरुलाई अभद्र व्यवहारमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको जवाफ आईजीपीको छ। उनले कानुनविपरित काम कोही कसैबाट भएका रहेछन् भने सुधार्ने प्रतिवद्धता भने व्यक्त गरेका छन्।

      उनले नेपाल प्रहरीको काम कारबाही तथा कार्य प्रकृति प्रस्तुत मुद्दामा आफ्नो पदीय जिम्मेवारीका कारण तारेखमा नराखी मुद्दाको सुनुवाई गर्नसमेत माग गरेका छन्।

      गत वर्ष फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि ३ हजार २ सय ९९ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २ हजार ७ सयबढी छुटिसकेका छन्। १ सय ४१ जनालाई कारागार चलान गरिएको छ।प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको आदेश अवज्ञा गरेको मुद्दामा लिखित जवाफ दिएका छन्।

      मंगलबार दिउँसो अदालतमा उपस्थित भएका महानिरीक्षक ज्ञवालीले अदालतको आदेशको अवज्ञा गर्ने कुरा कल्पना पनि गर्न नसकिने जवाफ दिएका हुन्।

      विप्वल नेतृत्वको नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी ९दैलेख०, हरिचन्द्र खड्का ९रामेछाप० र विष्णुप्रसाद अधिकारी ९कास्की०का तर्फबाट भीमप्रसाद शर्माले प्रहरीले अदालतको आदेशको अवज्ञा गरेको भन्दै मुद्दा दायर गरेका थिए। शर्माले अदालतको आदेशबाट छुटेलगत्तै गिरफ्तार गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरी महानिरीक्षकसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

      सोही रिटमा सुनुवाई गर्दै अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्नुपर्ने होरु भन्दै गत फागुन १६ गते महानिरीक्षकसहितलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। २२ गते म्याद बुझेका महानिरीक्षक ज्ञवालीले छाडिएका विप्लव कार्यकर्तालाई अदालतको गेटभित्रबाट नपक्रिएको जवाफ दिएका हुन्।

      ‘म र मेरो कार्यालयका तर्फबाट कुनै पनि आदेश दिएको छैन। पक्राउ परेकालाई छाडेपछि फेरि पक्राउ गर्नु भनि यस कार्यालयबाट कुनै पनि प्रहरीलाई खटाइएको छैन,’ उनको जवाफ छ, ‘कानुन कार्यान्वयनका लागि भएका कामकारबाहीमा अदालतको आदेशबमोजिम छुटेका व्यक्तिलाई पुनः कानुन विपरीतको कार्य गरेकोमा कानुनबमोजिम पक्राउ गरेको कार्यलाई सम्मानित अदालतको आदेशको पालना नभएको भनी व्याख्या गर्नु उपयुक्त हुँदैन।’ उनले स्थानीय प्रहरीले गर्ने काममा प्रधान कार्यालयको संलग्नता नहुने समेत प्रस्ट पारेका छन्।

      अधिकारीलाई प्रहरीले २०७६ माघ २३ गते चन्दा असुली अन्तर्गतको कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो। अदालतको आदेशपछि उनी फागुन ५ गते रिहा भएका थिए। रिहा भएपछि पनि अधिकारी हिरासतमा आफ्नो सामान छुटेको भन्दै पनि प्रहरीसँगै आएको आईजीपीको जवाफमा उल्लेख छ।

      ‘मेरो सामान महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ भन्दै प्रहरीको गाडीमा आएका हुन्, हामीले पक्रिएका होइनौं’, ‘आईजीपी ज्ञवालीले भनेका छन्, ‘सामान बुझेर त्यही दिन आफ्नो गन्तव्यतिर लागेका हुन्। उनीहरुलाई अदालतबाट पुनः पक्राउ गरिएको होइन।’

      आईजीपी ज्ञवालीले प्रहरीले नपक्रेको जवाफ दिए पनि रिहा भएकै राति सोह्रखुट्टेमा होहल्ला गरी असहज वातावरण सिर्जना गरेको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेकोले पक्राउ परेको प्रहरीको दाबी छ।

      उनीहरुलाई अभद्र व्यवहारमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको जवाफ आईजीपीको छ। उनले कानुनविपरित काम कोही कसैबाट भएका रहेछन् भने सुधार्ने प्रतिवद्धता भने व्यक्त गरेका छन्।

      उनले नेपाल प्रहरीको काम कारबाही तथा कार्य प्रकृति प्रस्तुत मुद्दामा आफ्नो पदीय जिम्मेवारीका कारण तारेखमा नराखी मुद्दाको सुनुवाई गर्नसमेत माग गरेका छन्।

      गत वर्ष फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि ३ हजार २ सय ९९ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २ हजार ७ सयबढी छुटिसकेका छन्। १ सय ४१ जनालाई कारागार चलान गरिएको छ। विवादित प्रहरी उपरिक्षक (एसपी) भुपेन्द्र खत्रिलाई सचिवालयमा लगेसँगै आईजिपि ज्ञवाली समेत विवादमा तानिएका छन् ।

      नयाँ समाचार

      आफ्नै अपहरणको नाटक गरेर बाबुसँग फिरौती रकम माग्ने छोरा सहित २ जना पक्राउ

      अर्को समाचार

      रहेनन् पुर्व स्थानीय विकास मन्त्री

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २० घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २० घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      ३ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      ३ दिन अगाडि
      अर्को समाचार
      रहेनन् पुर्व स्थानीय विकास मन्त्री

      रहेनन् पुर्व स्थानीय विकास मन्त्री

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २० घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २० घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi