काठमाडौं । चिनको वुहानबाट सुरु भई विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।
पटना मेडिकल कलेजले परिवारलाई दिएको नमुना परिक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।

आफ्नो प्रतिकृया दिनुहोस्