• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन १६, २०८२
Sat, February 28, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    संखुवासभा केन्द्रबिन्दु भइ ४.७ को भूकम्प

    निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

    उपनिर्वाचन : कहाँ कति मत खस्यो ?

    आचारसंहिता उल्लंघका ८७ उजुरी, ५७ वटाको जवाफ प्राप्त

    फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

    मतदानकाे ७ दिन बाँकीः कर्णालीमा ३५९ मतदानस्थल अति संवेदनशील

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कोरोना प्रभावः इटालीमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो,सात लाख भन्दा बढी संक्रमित

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      कोरोना आतंकः विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा एकै दिन ४ सय भन्दा बढीको मृत्यु

      Microscopic view of Coronavirus, a pathogen that attacks the respiratory tract. Analysis and test, experimentation. Sars. 3d render

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । चिनको वुहानबाट सुरु भई विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ ।

      जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय १० पुगेको हो । ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जना रहेका छन् ।

      त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् । चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् ।

      जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर समग्र संक्रमितको संख्या सात लाख ८५ हजार नौ सय ९७ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् । त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ।

      चीनमा यो भाइरस संक्रमण पुष्टि भएपछि निको भएर घर फर्किने मानिसको संख्या ७६ हजारभन्दा धेरै छ । स्पेनमा करिब १७ हजार मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १४ हजारभन्दा धेरै भाइरस संक्रमण पछि निको भएर घर फर्किएका छन् । त्यस्तै, इरान र जर्मनीमा पनि १३ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।

      एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ ।

      दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ६९० सङ्क्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार १ सय जना भन्दा बढी सङ्क्रमित छन् भने ३५ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।

      विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

      तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      नयाँ समाचार

      बिरामीको उपचारै नगर्ने अस्पताललाई सरकारको चेतावनी

      अर्को समाचार

      कोरोना प्रभावः विश्वभर ९ लाख भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ४७ हजार भन्दा माथि

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      ८ घण्टा अगाडि
      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

      १ दिन अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      संखुवासभा केन्द्रबिन्दु भइ ४.७ को भूकम्प

      १ दिन अगाडि
      उपनिर्वाचन : कहाँ कति मत खस्यो ?

      आचारसंहिता उल्लंघका ८७ उजुरी, ५७ वटाको जवाफ प्राप्त

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

      २ दिन अगाडि
      अर्को समाचार
      इरानका सर्वोच्च नेता खामेनीका एक सल्लाहकारको कोरोनाभाइरसका कारण मृत्यु

      कोरोना प्रभावः विश्वभर ९ लाख भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ४७ हजार भन्दा माथि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      ८ घण्टा अगाडि
      सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

      सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

      २३ घण्टा अगाडि
      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi