• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

    अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

    बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

    उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

    निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

    सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

    सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

    काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला

    वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

    खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

    एयरपोर्टबाट २ किलो सुन सहित २ जना पक्राउ

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      भक्तपुरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      भक्तपुरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना

      Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ।

      नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो।

      कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’ मेशिनसहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि सञ्चालनमा ल्याइने भएको छ।

      यो ल्याबबाट कोरोनाका शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न सकिनेछ। काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा कोरोना भाइरस परीक्षणमा चाप धान्न नसकेर सरकारले अनुमति दिएमा यहीँबाट परीक्षण गर्न सकिने भएको हो। कोरोना परीक्षण अनुमतिका लागि कुराकानी भइरहेको बताइएको छ।

      अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले अनुमति आएलगत्तै कोरोना भाइरसको परीक्षण गरी टेकु अस्पतालको भीडलाई कम गर्न यो ल्याब सहयोगी हुने बताए। इन्टरपेड नेपालका दुई र अस्पतालका दुई गरी चारजना जनशक्ति ल्याबमा परिचालन गरिने छन् भने शंकास्पद बिरामीको परीक्षणमा पोजेटिभ देखिए रिपोर्टसहित टेकु अस्पताल पठाउने गरी ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

      यो ल्याबमा विभिन्न रोग सार्न, डेंगु, स्वाइनफ्लुलगायत क्यान्सर एवं शरीरका विभिन्न अंगका ट्युमरको समेत परीक्षण गर्न सकिने भएको छ। ल्याब परीक्षणका लागि विदेश पठाउँदा महँगो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यहीँ परीक्षण गर्दा सरल एवं छिटो हुने दाबी गरिएको छ।

      यसैगरी नगरपालिकाले छ शैयाको आइसोलेसन वार्डसमेत तयार पारेको छ। अस्पतालमा छुट्टै ब्लक निर्माण गरेर कम्तीमा चारदेखि बढीमा छ जनासम्म अट्ने व्यवस्थित आइसोलेसन वार्ड तयार पारेको हो। यसलाई केही दिनभित्रै सञ्चालनमा ल्याउन सकिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

      आइसोलेसन वार्डमा कोरोना संक्रमित बिरामीको उपचारका लागि जनशक्तिसमेत तयारी अवस्थामा राखेको छ। अस्पतालका डाक्टरलगायत स्वास्थ्यकर्मीलाई बिरामीको उपचारका बारे आवश्यक तयारी र अपनाउनुपर्ने सावधानीका बारेमा तालिमसमेत दिइएको छ। कोरोना संक्रमित बिरामीको उपचारमा लगाइने सुरक्षित पोशाक लगाउने र उपचार गर्नेबारेमा तालिम दिइएको छ।

      अस्पतालका लागि इन्टरपेड नेपालले नौ सेट पिपिइ पोशाक र पोशाक लगाउनेलगायतको तालिम दिएको हो। कोरोनाका शंकास्पद बिरामी आएमा अस्पतालले डेण्टल र फिजियोथेरापीका लागि निर्माण गरेको ३० शैया क्षमताको नयाँ भवनसमेत प्रयोगमा ल्याउने तयारी गरेको छ।

      ुआइसोलेसन वार्डका साथै शंकास्पद बिरामी राख्ने ठाउँ अभाव भएमा नयाँ भवनको दुवै तला प्रयोगमा ल्याउने गरी तयारी अवस्थामा राखेका छौँ,ु नगरप्रमुख श्रेष्ठले भने, ुक्वारेन्टाइनका लागि आवश्यक परे बोडेको कृषि विकास बैंकको भवन प्रयोगमा ल्याउने तयारी गरेका छौँ।ु

      नगरपालिकाले हालै करिब ४० लाख रुपैयाँमा खरिद गरेको एम्बुलेन्सलाई कोरोना संक्रमितका शंकास्पद बिरामी बोक्न तयारी अवस्थामा राखेको छ।

      ुनगरपालिकाले नयाँ एम्बुलेन्सलाई आवश्यकता पर्दा कोरोना संक्रमित बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेका छौँ, एम्बुलेन्स चालक र बिरामीबीच कुनै पनि सम्पर्क नहुने गरी एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका हौँ,ु उनले भने।

      अस्पतालका मेडिकल डाइरेक्टर डा डिके रौशनले अस्पताल संकटको बेलामा कसरी परिचालन हुने भनेर तयारी अवस्थामा रहेको बताए। उनले नगरपालिकाको सहयोगमा अस्पताल कोभिड–१९ को संक्रमण रोक्न, जनचेतना प्रवाह गर्ने कार्यमा समेत सक्रिय रहेको बताए। रासस

      Tags: भक्तपुरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना
      नयाँ समाचार

      भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण

      अर्को समाचार

      कोरोना आतंकः विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा एकै दिन ४ सय भन्दा बढीको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि
      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      ३ वर्ष अगाडि
      बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

      ४ वर्ष अगाडि
      एक हप्ताको फरकमा राउटे बस्तीमा तीन जनाको मृत्यु

      वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

      वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

      ४ वर्ष अगाडि
      अर्को समाचार
      कोरोना आतंकः विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा एकै दिन ४ सय भन्दा बढीको मृत्यु

      कोरोना आतंकः विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा एकै दिन ४ सय भन्दा बढीको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      Archives

      • April 2024 (1)
      • December 2023 (1)
      • August 2022 (5)
      • April 2022 (1)
      • December 2021 (1)
      • November 2021 (2)
      • August 2021 (9)
      • July 2021 (2)
      • May 2021 (3)
      • March 2021 (109)
      • February 2021 (215)
      • January 2021 (94)
      • December 2020 (157)
      • November 2020 (71)
      • October 2020 (211)
      • September 2020 (163)
      • August 2020 (71)
      • July 2020 (187)
      • June 2020 (101)
      • May 2020 (9)
      • April 2020 (10)
      • March 2020 (179)
      • February 2020 (164)
      • January 2020 (256)
      • December 2019 (328)
      • November 2019 (119)
      • September 2019 (22)
      • August 2019 (8)
      • July 2019 (24)
      • June 2019 (12)
      • May 2019 (39)
      • April 2019 (23)
      • January 2019 (1)
      • April 2018 (10)
      • March 2018 (2)

      हामी फेसबुकमा

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि

      बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

      १ वर्ष अगाडि
      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      ३ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि

      प्रणव मिडिया प्रालिद्वारा सञ्चालित
      डायल १०० न्यूज डटकमका लागि :
      सुचना तथा प्रशारण विभाग द.नः १२८५/०७५-७६\
      सञ्चालक : मनोज मुडभरी

      ठेगाना : दरबारमार्ग काठमाडौँ,
      फोन नम्बर : ९८५११९२६३८
      Email : [email protected]

      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi