काठमाडौं । चिनको वुहानबाट सुरु भएको विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड -१९)को संक्रमणबारे भ्रामक समचार सम्प्रेषण गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनले कोरोनाका कारण नर्भिक अस्पतालमा एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्