ललितपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ
 ।
मल्लले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    

















    









आफ्नो प्रतिकृया दिनुहोस्