• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अर्घाखाँचीमा सोमबार रातिदेखि ‘लकडाउन’ को निर्णय

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      अर्घाखाँचीमा सोमबार रातिदेखि ‘लकडाउन’ को निर्णय

      ASCII

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      अर्घाखाँची । चीनको वुहानबाट सुरू भइ विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन अर्घाखाँची जिल्लामा पनि ‘लकडाउन’ गर्ने निर्णय भएको छ । सोमबार रातिदेखि जिल्लामा ‘लकडाउन’ गरिने निर्णय भएको हो ।

      प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

      मालबाहक सवारी साधनलाई भने प्रतिबन्ध लगाइएको छैन । मालबाहक गाडीमा चालक र सहचालकमात्रै बस्न पाउनेछन् । चालक र सहयोगीलाई चेकजाँच गरी आवश्यक परेमा क्‍वारेन्टाइनमा राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।

      बैठकमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानलगायत दलका नेता, उद्योगी, व्यावसायी, यातायात, निर्माण व्यावयासी, सञ्‍चारकर्मीलगायत सरोकारवाला उपस्थिति रहेको थियो ।

      औषधि र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्‍न, ग्यास, तेल, फलफुल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्रै खुला हुनेछन् । दुधडेरी, सागसब्जी बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म सञ्‍चालन हुनेछन् । ठेलागाडी, आइसक्रिम, निर्माणको काम पूरै प्रतिबन्ध लगाइएको छ ।

      भारत र स्वदेशका अन्य ठाउँबाट आउनेलाई गाउँमा घरपरिवारसँगै नबसी १४ दिनसम्म घरकै क्‍वारेन्टाइनमा बस्‍न अनुरोध गरिएको छ । जिल्लाका ६ वटै पालिकाका जनप्रतिनिधिले सचेतना अभियान सञ्चालन गरेका छन् । मालारानी र पाणिनी गाउँपालिकाले आफ्ना पालिकाभरी माइकिङ गरेका छन् । मालारानीले मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

      नयाँ समाचार

      काठमाडौंको एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि

      अर्को समाचार

      भोलिदेखि सबै सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      ४ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      १२ घण्टा अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      १ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      १ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      २ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      २ दिन अगाडि
      अर्को समाचार
      भोलिदेखि सबै सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

      भोलिदेखि सबै सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      ४ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      १२ घण्टा अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      १ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi