• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र ११, २०८२
Wed, March 25, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      धम्काएर फिरौती रकम माग्ने रोल्पाका २ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् ।

      किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

      चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको मिनीट्रकमा मट्टीतेल र पेट्रोल बरामद गरिएको हो । मिनीट्रकमा २५० लिटर जाने पाँच र ५० लिटर जाने प्लाष्टिकका दुई ड्रम फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले जानकारी दिए।

      प्रहरीले दुलाल र चालक श्रेष्ठको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २४३ लिटर मट्टीतेल दि मोडर्न एमनिटी सप्लायर्स बनेपाबाट एक हजार १०० लिटर पेट्रोल खरिद गरेको साधारण बिलसमेत फेला परेको छ । उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रीतपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धानकार्य भइरहेको छ ।

      Tags: पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ
      नयाँ समाचार

      कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारवाही गरिने, फेसबुकमा भाइरल भएको अडियोको छानविन शुरु

      अर्को समाचार

      कोरोनाबारे अफवाह फैलाउने युवक पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      ८ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      ८ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      २ दिन अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

      २ दिन अगाडि
      अर्को समाचार
      कोरोनाबारे अफवाह फैलाउने युवक पक्राउ

      कोरोनाबारे अफवाह फैलाउने युवक पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      ८ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      ८ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi