• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, चैत्र १४, २०८२
Sat, March 28, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

    पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

    पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

    पूर्वगृहमन्त्री लेखक पक्राउ

    अहिलेसम्मका बालेन शाह

    अहिलेसम्मका बालेन शाह

    प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

    प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      नेपाल प्रहरीको दुई अर्ब बजेट फ्रिज हुने संकेत

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      नेपाल प्रहरीको दुई अर्ब बजेट फ्रिज हुने संकेत
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरीका लागि दिएको दुई अर्ब रकम समयमा खर्च गर्न नसक्दा रकम फ्रिज हुने संकेत देखिएको छ ।

      एकातर्फ रकम खर्च गर्ने मुख्य समयमा एउटा आइजीपी अवकाश हुनु र अर्को आउनु एकातर्फ छँदैछ अर्कोतर्फ नयाँ आउनेले सबै कुरा बुझ्नुपर्ने भएका कारणले पनि तत्कालै नयाँ टेण्डर ननिस्कने भएका कारण यति ठूलो रकम फ्रिज हुने अवस्थामा पुगेको हो ।

      आर्थिक वर्ष ७६/७७ सकिन अब ४ महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले २ अर्बको काम गर्नसक्ने अवस्था छैन ।

      बजेटका हिसाबले यो आर्थिक वर्षमा नेपाल प्रहरीले अकल्पनीय बजेट सरकारबाट प्राप्त गरेको थियो । जसका कारण प्रहरीमा धेरै भवन निर्माणका कार्यहरू सम्पन्न भइसकेका छन् भने धेरै सम्पन्न हुने क्रममा रहेका छन् ।

      यसबाहेक सफ्टवेयर, मेसिन औजार, लत्ताकपडालगायतका सामानका लागि ठूलो रकम अर्थमन्त्रालयले प्रहरीलाई निकासा गरेको थियो । तर, समयमा नै टेण्डर प्रक्रियाहरू नहुँदा र संगठन प्रमुख परिवर्तन भएकै कारण झण्डै दुई अर्ब रूपैयाँ फ्रिज हुने अवस्था रहेको थाहा भएको छ ।

      रकम आएर पनि समयमै टेण्डर हुन नसक्दा म्याट्रेसका लागि आएको १५ करोड ४० लाख रूपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ । मुख्यालयले मातहतका प्रदेश कार्यालयहरूलाई प्रहरी संख्याको अनुपातमा म्याट्रेस खरिदका लागि रकम विनियोजन गरेको भए पनि मुख्यालयले समयमा नै खरिदको मापदण्ड नपठाउँदा अहिलेसम्म प्रदेश कार्यालयहरूले म्याट्रेसको खरिद टेण्डर निकाल्न सकेका छैनन् ।

      गत आर्थिक वर्षको अन्त्यमा प्रहरीले नक्सालस्थित १ नम्बर गण र कार्यदलमा ४ इन्च मोटो, ३ बाई ६ फिटको म्याट्रेस खरिद गरी वितरण गरेको थियो । प्रतिपिस २५ सय रूपैयाँमा सो म्याट्रेस खरिद गरी गतसाल वितरण गरिएको थियो ।

      यसपटक ४७ हजार प्रहरी जवानलाई वितरण गर्ने गरी अर्थमन्त्रालयबाट म्याट्रेस खरिदका लागि १५ करोड ४० लाख रूपैयाँ विनियोजन भए पनि प्रहरीको जिम्मेवार निकायमा बसेका उच्च अधिकृतको गैरजिम्मेवारीपनका कारण अहिलेसम्म मापदण्ड नबनेकै कारण टेण्डर प्रक्रिया हुनसकेको छैन जसका कारण यति ठूलो रकम एकातर्फ फ्रिज हुने अवस्था छ भने अर्कोतर्फ कम्तीमा म्याट्रेसमा सुत्न पाउने प्रहरीले त्यो अवसरबाट बन्चित हुनुपर्ने अवस्था आएको छ ।

      मुख्यालयले प्रदेशमा कार्यरत प्रहरीहरूको संख्याका आधारमा ५ देखि ६ हजारका दरले म्याट्रेस खरिद गर्नका लागि रकम विनियोजन गरिसकेको छ ।

      Tags: ७७
      नयाँ समाचार

      अवहेलना मुद्दामा जवाफ लिएर आइजिपी ज्ञवाली सहित चार प्रहरी अधिकारी सर्वोच्चमा

      अर्को समाचार

      राष्ट्रपति सी कोरोना भाइरसको उदगम स्थल वुहान पुगे

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

      पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

      १४ घण्टा अगाडि
      पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

      पूर्वगृहमन्त्री लेखक पक्राउ

      १४ घण्टा अगाडि
      अहिलेसम्मका बालेन शाह

      अहिलेसम्मका बालेन शाह

      १ दिन अगाडि
      प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

      प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

      १ दिन अगाडि
      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

      १ दिन अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      नयाँ प्रधानमन्त्रीको सपथ आज, रास्वपा संसदीय दलका नेता बालेन प्रधानमन्त्री बन्दै

      २ दिन अगाडि
      अर्को समाचार
      राष्ट्रपति सी कोरोना भाइरसको उदगम स्थल वुहान पुगे

      राष्ट्रपति सी कोरोना भाइरसको उदगम स्थल वुहान पुगे

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

      ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

      १३ घण्टा अगाडि
      लिखित बयान दिएपछि ओलीको स्थान हद फुकुवा

      पूर्वप्रधानमन्त्री ओली निवासबाटै पक्राउ

      १४ घण्टा अगाडि
      पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

      पूर्वगृहमन्त्री लेखक पक्राउ

      १४ घण्टा अगाडि
      अहिलेसम्मका बालेन शाह

      अहिलेसम्मका बालेन शाह

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi