• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र ११, २०८२
Wed, March 25, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      यती समूहको दावी : हामी कानुन विपरित छैनौं (विज्ञप्तिसहित)

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      यती समूहको दावी : हामी कानुन विपरित छैनौं (विज्ञप्तिसहित)
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल ट्रष्टको जग्गा भाडामा लिएर ब्यापार व्यवसाय गरेको सन्दर्भमा लगातार यती होल्डिङ र सरकारको सम्बन्धबारे संसदमा समेत प्रश्न उठेपछि यती समूहले मुख खोलेको छ ।

      यती ग्रुपका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बुधबार साँझ विज्ञप्ति जारी गरी बुँदागत रुपमा आरोपहरुको प्रतिवाद गरेका छन् ।

      आफ्नो परिवारको सदस्य आङछिरिङ शेर्पाको निधनले शोकमा परेका बेला प्रतिस्पर्धी कतिपय समूहले यति होल्डिङ र सरकारको बदनाम गराउन प्रयास गरेको शेर्पाले बताएका छन् ।

      केही स्वार्थ समूहले नेपालको पर्यटन उद्योगमा यती समूहको सफलताबाट इर्ष्या गरेर नियोजित रुपमा बदनाम गराउने र कमजोर पार्ने प्रयास गरेको शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख उल्लेख छ ।

      विज्ञप्तिमा भनिएको छ– सच्चा देशभक्त, राष्ट्रवादी आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने यती समूहले गरेको सफलता र राष्ट्र सेवाप्रति इर्ष्या प्रदर्शन भएको घटनाका रुपमा मात्र हामीले यसलाई लिएका छौं । हामी कानुनको जगमा उभिएर निरन्तर आफ्नो सेवामूलक पेशाप्रति अझै धेरै जिम्मेवार रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

      नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटनको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यतीले चार दशकदेखि अग्रणी भूमिका खेलेको समेत विज्ञप्तिमा देखाइएको छ । यतिले वार्षिक १ अर्बभन्दा बढी कर राज्यलाई तिर्दैै आएको र ३ हजार ५ सयभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।

      अहिले जग्गा लिजमा लिँदा सबै काुननी प्रक्रिया र प्रतिस्पर्धामा भाग लिएको र कानुन विपरीत भए जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत शेर्पाले जनाएका छन् । उनले सबैखाले भ्रम र आक्रमणको डटेर सामना गर्ने प्रष्ट पारेका छन् । उनले सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको अभियानमा यती समूहको साथ रहेको समेत बताएका छन् ।

      विज्ञप्तिको पुर्ण पाठ:-

      यती समूहले नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटनका संभावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन झण्डै ४ दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सर्वविदितै छ। हामीले आफ्नो प्रयासबाट राष्ट्रिय अर्थतन्त्रको विकासमा पु¥याएको योगदानको संस्मरण गर्दै गर्व महसुस गर्दछौं। यती समूह वार्षिक १ अर्बभन्दा बढी राज्यलाई कर तिर्नुका साथै आम व्यवसायीलाई पनि कर तिर्न प्रोत्साहन गर्ने राष्ट्रिय व्यवसायी समुह हो । यस अन्र्तगत ३,५०० जना भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको छन्।

      तर दुर्भाग्य १ विगत केही दिन यता नियमित रूपमा यती समूहविरुद्ध भइरहेका कपोलकल्पित र नियोजित र प्रायोजित प्रचारबाजीलाई हामीले सच्चा देशभक्त, राष्ट्रवादी आदिवासी÷जनजाति शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने यती समूहले गरेको सफलता र राष्ट्रसेवा प्रति इष्र्या प्रदर्शन भएको घटनाका रूपमा मात्र लिएका छौं । हामी कानुनको जगमा उभिएर निरन्तर आफ्नो सेवामूलक पेसाप्रति अझ धेरै प्रतिवद्ध रहिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं।

      केही दिन यता राजधानीबाट प्रकाशित हुने केही सञ्चार माध्यमहरुमा नियोजित रूपमा विभिन्न स्वार्थी समूहको उक्साहटमा यती समूहलाई बद्नाम गराउन र कमजोर बनाउन लागिपरेको देखिन्छ। यती समूहबारे प्रकाशित समाचार भ्रामक र यती समूहलाई बदनाम गराउने उद्देश्यबाट अभिप्रेरित रहेको प्रष्ट देखिएको छ।

      हामी यती समुहले भ्रमपुर्ण समाचारहरुको निन्दा गर्दै निम्न बुँदाहरुमा आफ्ना यथार्थ कुराहरु आमजनसमुदायमा प्रस्तुत गर्न चाहान्छौ । साथै जवर्जस्ती निरन्तर विवादमा ल्याइएका सबै बिषयहरुमा हामी कानुनी रुपमा स्पष्ट छौ र यस्ता भ्रम सृजना गर्ने समुह प्रति डटेर मुकाविला तत्पर छौँ।

      १. ताप्लेजुङ जिल्लास्थित पवित्र तीर्थस्थल पाथीभरा देवी दर्शन केवलकार आयोजनाबारे प्रकाशित समाचार असत्य, भ्रामक र बद्नाम गराउने उद्देश्यबाट मात्र प्रेरित भएको स्पष्ट छ । हामीले पाथीभरा देवीको धार्मिक महिमा र ताप्लेजुङ जिल्लाको पर्यटन विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले साथै यहाँका अग्रज सामाजिक तथा राजनीतिक अग्रजहरूको आग्रहमा केवलकार आयोजना सञ्चालन गर्ने उद्देश्य बनाएका हौं ।

      उक्त आयोजनामा यती समूहको ५१ प्रतिशत र ताप्लेजुङका स्थानीय समुदायको समेत सहभागिता होस् भनेर ४९ प्रतिसत शेयर लगानीमा ५ वर्ष अगाडि नै यो कम्पनी स्थापना गरिएको हो । यो कम्पनी मिति २०७२ असोज ११ गते कम्पनी रजिष्टारको कार्यालयमा विधिवत दर्ता गरिएको छ । सञ्चारमाध्यमहरुले भने जस्तो ८० वर्षका लागि सरकारी जग्गा लिजमा लिएको होइन, यो केवल ३० वर्षका लागिमात्र सबै कानुनी प्रक्रिया पूरा गरी लिजमा लिइएको स्पष्ट पार्न चाहन्छौं।

      सरकारको मापदण्ड पूरा गर्न पाथिभरा देवी दर्शन केवलकार आयोजनाको २०७४ माघ ९ गते वातावरणीय मूल्याङ्कन समेत सम्पन्न भएको छ । पत्रिकामा ३१७ रोपनी जग्गा दिइएको भनि लेखिएको तर वास्तविकता ९८ रोपनी जग्गा मात्रै रहेको र सोही बमोजिम वातावरणीय मूल्याङ्कन प्रतिवेदनअनुसार सरकारसँग भएको लिज सम्झौंतामा अन्यत्र ९८ रोपनी जग्गा कम्पनीले किनेर सरकारको नाममा पास (सट्टाभर्ना) गरिदिनुपर्ने र प्रति हेक्टर १६ सयका दरले वृक्षारोपण गर्नुपर्ने प्रावधान रहेको छ।

      अनि ५ वर्षसम्म कम्पनीले नै स्याहार गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने सर्त सम्झौतामा उल्लेख छ । साथै सम्झौता प्रत्येक १० वर्षमा नवीकरण गर्नुपर्नेछ। हामी, हाम्रा प्रतिवद्धताहरुप्रति पूर्ण प्रतिवद्ध छौं।

      उक्त आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहेको पनि जानकारी गराउन चाहन्छौं। राष्ट्रिय योजना आयोगले २०७५ भदौं ५ गते विशेष निर्णय गरी यस आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भनेर घोषणा गरेको थियो । यसबाट हामीलाई स्वदेशमै कमाएर स्वदेशमै लगानी गर्न अझ प्रोत्साहन मिलेको छ।

      फुङलिङ नगरपालिकाले आफनो अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्णय गरेकोबारे लेखिएको कुरा पनि भ्रामक छ । फुङलिङ नगरपालिकाले सबै कानुनी प्रक्रिया पु¥याएर मिति २०७५ जेठ १४ गते निर्णय गरेको स्पष्ट पार्न चाहन्छौं । त्यतिमात्र होइन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयद्वारा फुङलिङ नगरपालिकाको निर्णयप्रति सहमती प्रदान गरेको जानकारी गराउन चाहन्छौं।

      यसैसन्दर्भमा सांघाई ग्रुपले सम्मानित सर्वोच्च अदालतमा हाम्रो आयोजनाविरुद्ध मुद्दा दिएको थियो । तर, सम्मानित सर्वोच्च अदालतबाट मिति २०७५ भदौं ३ गते हाम्रो पक्षमा गरेको फैसला पनि हामी यस क्षणमा सम्झन चाहन्छौं ।

      २. यसका साथै नेपाल ट्रष्ट अन्र्तगत रहेका दरबारमार्ग र ताहचलको जग्गा लिजमा लिँदा हाम्रा भगिनी कम्पनीहरुले टेण्डर प्रकृयाबाट सबै भन्दा बढी रकम बोलकवोल गरी लिएको सम्बन्धित निकाय र कागजातहरुले नै पुष्टी गर्ने कुरा जानकारी गराउन चाहान्छौ।

      साथै गोकर्णको गल्फ कोर्ष र रिसोर्ट हाम्रो संस्था विदेशी नागरिकबाट सेयर खरिद गरी प्राप्त गरेको र त्यसमा पुर्वधार विस्तार र मर्मत कार्यको लागि पहिलेको भन्दा २१६ प्रतिशत बढी लिज रकम तिर्ने र आवस्यक मर्मत सम्भार समेत गर्ने गरी र थप नयाँ संरचना निर्माण गरी पर्यटन प्रवद्र्धन र रोजगारी सृजनामा योग्दान पुर्‍याउने गरी कानुन बमोजिम सरकारको सबै प्रकृया पुरा गरी लिजमा लिएको व्यहोरा समेत स्पष्ट पार्न चाहान्छौ।

      कुल करिव २७०० रोपनी जग्गा मध्ये रिसोर्टले १३५ रोपनी तथा गल्फ कोर्षले ४०५ रोपनी मात्र जग्गा उपभोग गर्दे आएको र बाँकी २१६० रोपनी जग्गा जंगल र वन्यजन्तुको सुरक्षामा प्रयोग भई रहेको स्पष्ट पार्दछौ।

      ३. यसै गरी विसं। २०५७ मा तत्कालिन राजा विरेन्द्रद्धारा अमेरिकी नागरिकको स्वमित्वमा रहेको नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीलाई लिजमा दिइएको र केवल तीन बर्ष अगाडी मात्रै यती समुहले विदेशी कम्पनीबाट खरिद गरी लिएको बारे पनि भ्रमपुर्ण समाचार बनाइ आम जनमानसमा नकारात्मक सन्देश प्रवाह भई रहेको सन्दर्भमा पनि हाम्रो ध्यान आकृष्ट भएको छ।

      विदेशीले कम्पनी सञ्चालन गर्दा कही कतै चर्चा नहुनु तर हामी जस्ता देशभक्त राष्ट्रिय व्यवसायी नेपालीले विदेशीबाट खरिद गरेर कम्पनी सञ्चालन गर्दा राष्ट्रिय स्तरका ठुला सञ्चार माध्यमले प्रायोजित रुपमा विरोध जनाउनुका पछाडीको नियत के हो रु विदेशीको मातहतमा रहेको कम्पनी के एउटा नेपालीले देशकै हितमा देश भित्रै व्यवसाय सञ्चालन गर्न नपाउनेरु

      हाम्रो परिवार र यती समूह अहिले गहिरो शोकमा छ । हामीले हाम्रो परिवारका एक प्रिय सदस्य आङछिरिङ शेर्पालाई गुमाएको एक वर्ष पनि पूरा भएको छैन । परिवारको सदस्य गुमेको एक वर्षको अवधिभरलाई शोकको वर्ष मान्ने परम्पराअनुसार हाम्रो शेर्पा परिवार अहिले शोककै क्षणमा छ।

      यस शोककै क्षणमा यती समूहविरुद्ध पछिल्ला केहीदिन यता संवेदनाहीन ढंगले नियोजित र कपोलकल्पित समाचारहरू नियमित रूपमा प्रकाशित हुँदै आइरहेको घटनाप्रति हामी स्तब्ध भएका छौं । तर, हामी यसबाट कति पनि विचलित भएका छैनौं । तर, आम नेपाली नागरिकलाई प्राप्त संविधान तथा कानुनी हकअनुसार स्वतन्त्रतापूर्वक व्यवसाय सञ्चालन गर्न पाउने हकमाथि नियोजित रूपमा सिलसिलाबद्ध भइरहेको प्रहारप्रति भने हामीलाई गम्भीर चिन्ता र चासो छ।

      वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अगाडि सारेको छ । समृद्ध नेपालका लागि सरकारले लगानीको वातावरण बनाउने नीतिगत व्यवस्था गरेको सन्दर्भमा यती समूहजस्तो राष्ट्रिय व्यवसायी एवं स्वेदशी लगानीकर्तालाई हतोत्साहित बनाउने अभिप्रायले गरिएको दुष्प्रचार निन्दनीय रहेको हाम्रो ठहर छ।

      अन्त्यमा सधै सत्यको मात्र जीत हुनेछ । कानुनभन्दा माथि कोही हुँदैन । त्यसैले कानुनको मात्र जीत हुने छ भन्ने हाम्रो अटुट विश्वास आमरूपमा प्रकट गर्न चाहन्छौं । धन्यवाद

      ल्हाक्पा सोनाम शेर्पा
      अध्यक्ष
      यती समूह

      Tags: yeti group
      नयाँ समाचार

      नयाँबसपार्कबाट सुन जस्तो देखिने पहेंलो धातु सहित ४ जना पक्राउ

      अर्को समाचार

      प्रेम प्रस्ताव स्विकार्य नभएपछि प्रहरी जवानले आफैंलाई गोली प्रहार गरे

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      १ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      १ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      २ दिन अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

      २ दिन अगाडि
      अर्को समाचार
      नेपाल प्रहरी र भारतीय आपराधि बीच गोली हानाहान

      प्रेम प्रस्ताव स्विकार्य नभएपछि प्रहरी जवानले आफैंलाई गोली प्रहार गरे

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      १ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      १ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi