काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। शुक्रबार २ बजे प्रतिनिधिसभा बैठकमा हुने भनिएको सम्बोधन शनिबारको लागि सारिएको हो ।
स्रोतका अनुसार नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको हो।
आफ्नो प्रतिकृया दिनुहोस्