एजेन्सी । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या भएको छ ।
प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आइतबार बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानी हत्या भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्