धनकुटा । छिमेकीको हत्या गरेको अभियोमा छथरजोरपाटी गाउँपालिका-३ लामोगरा बस्ने २९ वर्षीया निर्मला श्रेष्ठलाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने २८ वर्षीया पवित्रा राईलाई सामान्य बिबादको कारण निर्मलाले दाउराको अगुल्टोले हिर्काउँदा गम्भीर घाइते भएकीले जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराउने क्रममा पवित्राको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले निर्मलालाई पक्राउ गरेको हो ।




























आफ्नो प्रतिकृया दिनुहोस्