• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र ९, २०८२
Mon, March 23, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सामूहिक बलात्कारपछि हत्या गर्ने ५ जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      सामूहिक बलात्कारपछि हत्या गर्ने ५ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      मकवानपुर । प्रहरीले तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

      मंगलबार बिहान पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको हो । हेटौंडा उपमहानगरपालिका–११ की भुजेलको माघ ४ गते राति हत्या भएको थियो ।

      प्रहरीका अनुसार हेटौँडा–५ क्षम्पाडाँडास्थित कालित्लोपथमा अजिताको शव फेला परेको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताको हत्या भएको अनुसन्धानबाट खुलेको हो।

      घटनामा संलग्न आरोपमा प्रहरीले हेटौँडा–४ का २५ वर्षीय सुशील थापामगर, हेटौँडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौँडा–११ की २० वर्षीया एलिशा पाख्रिन, हेटौँडा–४ का २४ वर्षीय आशिष बल र हेटौँडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो ।

      प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापामगरले भुजेलसँग हेटौँडा–११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए । तर, सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सामूहिक यौन सम्पर्कपछि हत्या गरेको र उनीहरूले ट्रकमै शव हालेर क्याम्पाडाँडामा फालेका थिए ।

      प्रहरीले अजिताको हराएको मोबाइलबाट हत्यारा पत्ता लगाएको हो । अजिताको मोबाइल घटनामा संलग्न बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । उनले त्यो मोबाइल आफ्नी पत्नी एलिशालाई दिएका थिए । त्यही मोबाइल अन भएपछि प्रहरी घटनाको सबै विवतरण पत्ता लगाउन सफल भएको हो । सोही कारण एलिशा पनि पक्राउ परेकी हुन् ।

      काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरी टोलीले गरेको अनुसन्धानबाट उनीहरूलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न अझै २ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

      Tags: ५ जना पक्राउसामूहिक बलात्कारपछि हत्या
      नयाँ समाचार

      याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा बुधबार ताला लाग्ने

      अर्को समाचार

      सुर्खेतमा बोलेरो दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      १० घण्टा अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

      १७ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      ४ दिन अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      ५ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ५ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ५ दिन अगाडि
      अर्को समाचार
      सुर्खेतमा बोलेरो दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

      सुर्खेतमा बोलेरो दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      १० घण्टा अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

      १७ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      ४ दिन अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      ५ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi