• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सवारी दुर्घटनामा ५ जनाको मृत्यु

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      सवारी दुर्घटनामा एकको मृत्यु
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । कास्की, ताप्लेजुङ, बर्दिया र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

      कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग।१ ख ९५९५ नम्बरको माईक्रो बसले ग।१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्याङजा अर्जुन चौपारी-५ आरुचौर घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने ३८ वर्षीय मेघ बहादुर क्षेत्रीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

      साथै सोही मोटरसाइकलले ग।१७ प १८८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिल शर्माको सोही अस्पतालमा उपचार भइरहेको छ ।

      बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      यसैगरी ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ साँघु चारभाईस्थित सडकमा को।३ त ९३ नम्बरको ट्याक्टर सडकबाट १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सह-चालक सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

      दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका-४ बस्ने २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

      यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित सडकमा से।१ च ९६० नम्बरको जिपले भे।८ प ९१७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने ३२ को निरक शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

      दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-८ मडेला बस्ने ३८ वर्षीय जीवन बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      यसैगरी सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकी राखेको ना।३ ख ९०२४ नम्बरको ट्रकमा स।८ प ७७१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको
      क्रममा मृत्यु भएको छ ।

      दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

      Tags: सवारी दुर्घटनामा ५ जनाको मृत्यु
      नयाँ समाचार

      दुर्घटनाको एक वर्ष : ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा

      अर्को समाचार

      फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      २ दिन अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ३ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ३ दिन अगाडि
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      ४ दिन अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      ४ दिन अगाडि
      अर्को समाचार
      फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

      फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      २ दिन अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ३ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi