एजेन्सी । यौन शोषणको आरोपमा पक्राउ परेका पुर्व केन्द्रीय मन्त्री स्वामी चिन्मयानन्द धरौटीमा रिहा भएका छन् ।
सोमबार इलाहाबाद उच्च अदालतले पुर्व केन्द्रीय मन्त्री स्वामी चिन्मयानन्द माथिको यौन शोषणको आरोपमा जमानत स्वीकृत गरेको हो ।
शाहजहांपुरको एसएस ल कलेजकी छात्राले चिन्मयानन्दलाई यौन शोषणको आरोप लगाएको थियो ।
सर्वोच्च अदालतको निर्देशन पछि एक विशेष जाच टोली ९एसआईटी०ले यो घटनाको अनुशन्धान गरिरहेको थियो र गत सेप्टेम्बर चिन्मयानन्दलाई पक्राउ गरिएको थियो ।
यस घटना पछि बीजेपीले चिन्मयानन्द पार्टीमा नरहेको बताएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्