हाइस र बस ठोक्किँदाँ घटास्थलमै तीनको मृत्यु

काठमाण्डौं । महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा आइतबार बिहान हायस र नाईट बस एकआपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेको संख्या अझै बढ्न सक्ने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख … Continue reading हाइस र बस ठोक्किँदाँ घटास्थलमै तीनको मृत्यु