-दया दुदराज
धादिङ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण धादिङ जिल्ला ज्वालामुखी गाँउपालिका विभिन्न स्थानहरुमा हिमपात भएको छ ।

स्थानियका अनुसार शनिवार विहान देखि ज्वालामुखी गाउपालिका वठा नं १ स्थित पृथ्विनारायण शाहाको व्रतबन्ध स्थलका रुपमा प्रसिद्ध मैदीकोट,बरमगाम र ज्वालामुखी गाँउपालिका वडा नं २ को काफलपानि लगाएतका क्षेत्रहरुमा हिमपात भएको हो ।

वि सं २०२२ मा मैदीमा हिमपात भएको र त्यस समय पछ्चात शनिवार ५४ वर्ष पछि मैदीमा हिमपात भएको स्थानियहरुको भनाई छ ।




आफ्नो प्रतिकृया दिनुहोस्