काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ ।
नेकपाको आज बसेको सचिवालय बैठकले सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य वेदुराम भुसाललगायतलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
को कहाँ परे हेर्नुहोस्:-
महिला:-
- इन्दु गौतम (प्रदेश १)
- तुलसा दाहाल (प्रदेश २)
- गंगा वेल्वासे (प्रदेश ३)
- भगवती न्यौपाने (गण्डकी)
- विमला घिमिरे (प्रदेश ५)
- सुमित्रा बिसी (कर्णाली)
- शारदा भट्ट (सुदुरपश्चिम)
दलित:-
- गोपी अछामी (प्रदेश १)
- राधेश्याम पासवान (प्रदेश २)
अपांगता अल्पसंख्यक:-
- जगप्रसाद शर्मा (प्रदेश ५)
अन्य:-
- देवेन्द्र दाहाल (प्रदेश १)
- वेदुराम भुसाल (प्रदेश ३)
- नारायणकाजी श्रेष्ठ (गण्डकी)
- गोपाल भट्टराई (प्रदेश ५)
- मायाप्रसाद शर्मा (कर्णाली)
- तारामान स्वार (सुदुरपश्चिम)
आफ्नो प्रतिकृया दिनुहोस्