एजेन्सी । बिहारको चम्पारणबाट जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष तथा वामपन्थी नेता कन्हैया कुमार पक्राउ परेका छन् ।
बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ आफ्ना समर्थक सहित गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
यसको जानकारी कन्हैया कुमारले ट्वीटरमार्फत पनि दिएका छन्। बुधबार कन्हैया कुमारले नागरिकता संशोधन कानुनको विरोधमा एक महिना लामो जनगणमन कार्यक्रम गर्ने घोषणा गरेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्