धादिङमा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । मंगलबार राति खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर घाइते भएका छन् । घाइते तामाङका अफन्तका अनुसार उनलाई बुधबार बिहान काठमाडौस्थित ग्रीन … Continue reading धादिङमा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते