सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकस्थित एनसेल टावरको तल बम फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बममा तार जोडिएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगिसकेको छ ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्