सर्लाही । कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।
नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्