पर्सा । जिल्ला अदालत पर्साको गत जेठ १४ गतेको फैसलाले १० बर्ष कैद सजाय तोकिएको कर्तव्य ज्यान मुद्दाका फरार दरौगा मिया धुनियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिएको प्रहरी टोलीले सनिबार पक्राउ गरेको हो ।
धुनियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला अदालत पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्