• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र ८, २०८२
Sun, March 22, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कारवाही गर्नु पर्ने डा. सिंहलाई एआईजी पद पुरस्कृत

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in नेपाल प्रहरी, समाचार
      0
      कारवाही गर्नु पर्ने डा. सिंहलाई एआईजी पद पुरस्कृत
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । मुलुकी अपराध फौजदारी संहिता अनुसार एक बर्ष देखी दुई बर्ष सम्म कैद तथा ५० हजार देखी एक लाख सम्म जरिवाना हुन सक्ने अपराधमा मुछिएको व्यक्तिलाई सरकाले एआईजी पदमा बढुवा सिफारिस गरेको पाईएको छ ।

      पाँउदै नपाएको चिन्ह पाएको झै अरुलाई बिश्वास दिलाउने मनसायले नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी डा। आशा सिंहले यस्तो दुई चिन्हको दुरुपयोग गरेको पाईएको हो ।

      उनले पोशाकमा पाउँदै नपाएको गोदाबा र यूयन मेडल झुण्डाएकी छिन । जुन अपराधमा डाः सिहलाई दुई बर्ष सम्म कैद र एक लाख रुपैंया सम्म जरिवाना हुन सक्छ ।

      उनको यो हर्कतले बढुवा सिफारिस समेत विवादमा परेको छ । स्रोतका अनुसार उनले यो चिन्हको तिन बर्षदेखी दुरुप्रयोग गर्दै आएकी छिन ।

      उनको बिभिन्न कार्यक्रममा खिचिएका सयौं फोटो तथा भिडियोमा उनको पोशाकमा उक्त गोदबा र यूयन मेडल झुण्डीएको भेटिन्छ ।

      कारवाहीको दायरमा ल्याउने पर्ने डाः सिंहलाई प्रहरी अस्पतालको प्रमुख तथा एआजीमा बढुवा सिफारिस गरेपछि उनि बिरुद्ध कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।

      डा। सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई त्यसको लोगो तथा नेपाल सरकारले प्रदान गर्ने पदक नपाई पदकको समेत दुरुपयोग गरेको बिषयलाई छानबिन गर्न माग गर्दै आगोगमा उजुरी परेको हो ।

      सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने पदक तथा गोदबा लगाएको भेटिएको छ । युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने पदक सिंहले लगाएकी छिन ।

      सरकारले प्रदान गर्ने पदक पाएबापत प्रहरी नियमावलीमा २ नम्बर पाउने व्यवस्था भएकाले सो पदकको पनि नम्बर जोडिएको सो उजुरीमा उल्लेख छ ।

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा भने पदक दुरुपयोगबारे अनुसन्धान गर्न माग गरिएको छ। आयोगमा परेको उजुरी अनुसार उनलाई पदक दुरुपयोग गरेकोमा कानुनी कारवाहीको माग पनि गरिएको छ।

      यदि उनले चिन्ह दुरुपयोग गरेको पुष्टि भए फौजदारी संहिता अनुसार सरकारी कर्मचारीको हकमा कसुरको मात्रा अनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० हजार देखी एक लाख सम्म जरिवाना हुनसक्छ। जनप्रहार साप्ताहिकबाट

      Tags: कारवाही गर्नु पर्ने डाः सिंहलाई एआईजी पद पुरस्कृत
      नयाँ समाचार

      इरानमा १८० जना सवार विमान दुर्घटना, १७६ जनाको मृत्यु

      अर्को समाचार

      अवैध लागुऔषध सहित बर्दियाबाट २ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      २ दिन अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ३ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ३ दिन अगाडि
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      ४ दिन अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      ४ दिन अगाडि
      अर्को समाचार
      अवैध लागुऔषध सहित पुल्चोकबाट ६ जना पक्राउ

      अवैध लागुऔषध सहित बर्दियाबाट २ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      २ दिन अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ३ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi