• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन १२, २०८२
Tue, February 24, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

    अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

    आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      कर छल्ने अर्बपति विनोद चौधरीको को लविङमा यति ग्रुपमाथि श्रृब्खलाबद्ध प्रहार

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      कर छल्ने अर्बपति विनोद चौधरीको  को लविङमा यति ग्रुपमाथि श्रृब्खलाबद्ध प्रहार
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । फोब्र्सको सूचीमा अर्बपतिका रुपमा रहेका बिनोद चौधरी र उनको कम्पनीको लविबमा नेपालको ख्यातीप्राप्त हवाई सेवालगायत पर्यटन प्रबद्र्धनमा कुशलताका साथ काम गरिरहेको यति एयरलाइन्स आवद्ध कम्पनीमा श्रृब्खलाबद्ध प्रहार थालिएको आरोप लागेको छ ।

      गोकर्ण रिसोर्टदेखि नेपाल ट्रष्टको जग्गा भाडामा लिएका विषयलाई अतिरञ्जित बनाउनका लागि चौधरीको लविब बलियो रहेको बताइएको हो ।

      जबकि, कुनै पनि सम्झौता र काममा यति र उसँग जोडिएका भगिनी समूहले कानुनको कुनै सीमालाई मिचेर भिटोको आडमा सम्झौता गरिएको छैन । बरु, सत्तामा पुग्ने विचारले भिटो लगाउँदै नेपालमा कमाएको रकम विदेशमा लगानी गर्न प्रतिनिधि सभासम्ममा आफूलाई मधेसी कोटामा राखेर समानुपातिक सूचीमा चौधरी सांसद भएका छन् ।

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साम दाम दण्डभेदका आधारमा चौधरी सांसद भएको तथ्य सतहमा छर्लब्गै रहेको बताइन्छ । सोही समूहको लविबका आधारमा पर्यटनलगायत नेपालको व्यापारिक क्षेत्रमा अब्बल बन्दै गएको संघर्षशील समूहलाई बद्नाम गराउने चेष्टाअनुसार ठूला मिडियाको प्रयोग गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

      अहिले जसरी समाचार आएका छन्, अभियोग लगाउने र त्यसको पुष्टि नगरी प्रकाशित, प्रशारित गरिएका छन् । यसमा ठूलो षडयन्त्रको गन्ध देखेका छौं’, उच्च स्रोतले भन्यो,
      तथ्य र सत्यको धरातलमा उभिनुपर्छ ।’ यति समूहसँगै सम्बन्ध राख्ने थामसेर्कु ट्रेकिब प्रालिले गरेको काममा पहिलो आक्रमण गरिएको थियो ।

      उसले कानुनसम्मत हिसाबमा नेपाल ट्रष्टसँग दरबारमार्गमा रहेको जग्गा ३० बर्ष भाडामा लिएको विषयलाई विवादको घेरामा तानियो । यो जग्गा कम भन्दा कम मुल्यमा सरकारलाई नै घाटा पार्नेगरी सम्झौताको तयारीमा थियो, चौधरी समूह ।

      तर थामसेर्कुले परेका टेन्डरभन्दा पनि महँगो मुल्यमा सरकारसँग कानुनी हिसाबले सम्झौता गरेको थियो ।

      सम्झौताको नालीबेली:-

      १४ असार, ०७३ मा ट्रष्टले सूचना प्रकाशित गरी भाडामा दिन टेन्डर आह्वान गरेको थियो । दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ को क्षेत्रफल १–१४–०–० को जग्गा प्रतिस्पर्धाबाट थामसेर्कुले अधिकतम भाडा तिर्ने भएपछि पाएको टेन्डरबाट खुलेको थियो ।

      साख स्टील इण्डष्ट्रीज र अदृष्य लियन जेभिले पनि टेन्डर फारम भरेका थिए । तर थामसेर्कुले झण्डै दोब्बर रकम बढी कबोल गरेपछि टेन्डर प्राप्त गरेको थियो ।

      एक अर्ब ४० करोड १० लाख ८६ हजार ७५ रूपैयाँ थामसेर्कुले कबोल गर्दा साख स्टील इण्डष्ट्रीजले ६२ करोड २४ लाख ५८ हजार ८ सय १६ र अन्तिममा अदृष्य लियन जेभिले २६ करोड २८ लाख रूपैयाँ मात्र कबोल गरेको थियो ।

      स्वभाविक रूपमा जहाँबाट बढी भाडा आउँछ उसले टेन्डर पाउने हो । अहिले अनावश्यक हिसाबले चर्चा गरिएको छ’, ट्रष्ट कार्यालय स्रोतले भन्यो । टेन्डर प्राप्त गरेपछि थामसेर्कुले ३० बर्षका लागि ट्रष्टको कार्यालयसँग १४ जेठ, २०७४मा सम्झौता गरेको थियो ।

      सूचनाको सर्तअनुसार निर्माण अवधि ३ वर्षसम्म वार्षिक भाडाप्रति वर्ष ५० लाख र निर्माणअवधि समाप्त भएपछि वार्षिक भाडा रकम ४ करोड ५० लाख रूपैयाँ बुझाउने सम्झौतापत्रमा नै उल्लेख छ ।

      ३० पुस, ०२४ मा काठमाडौं महानगरपालिकामा नक्शा पास गरेको थामसेर्कुले उक्त जग्गामा गएको १४ साउनमा भवन निर्माण सम्पन्न गरेको थियो । ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । वैज्ञानिक हिसाबले नै भाडाका लागि सम्झौता गरिएको छ ।

      विवरणअनुसार प्रत्येक ५–५ बर्षमा सम्झौताको भाडामा ५ प्रतिशतका दरले बृद्धि हुनेछ । सम्झौता सकिएपछि भौतिक संरचना थामसेर्कुले ट्रष्टको कार्यालयलाई हस्तान्तरण गर्नेछ । ट्रष्टलाई बुझाउने रकम एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७ सय १ र भौतिक संरचना निर्माणमा खर्चेको ५० करोड गरी २ अर्ब बढी थामसेर्कुले उक्त जग्गा भाडामा लिनकालागि खर्च गरिसकेको छ ।

      थामसेर्कुले भवन निर्माण गर्न १२ करोड ६७ लाख ६९ हजार ९ सय ४१,
      सेवा सुविधा र विविधवापत ६ करोड ६१ लाख ९५ हजार ९ सय ८६ र भाडा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँ गरी कुल एक अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ कबोल गरी टेन्डर दर्ता गराएको ट्रष्टको कार्यालयमा रहेको विवरणमा छ ।

      तर प्रतिवर्षका दरले गुणा गरी कुल ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैया बनाएर सम्झौता गर्न २०७३ फागुन २८ मा थामसेर्कुलाई ट्रष्टकले कमजोरीपूर्ण हिसाबले पत्र काटेको भेटिएको छ ।

      त्यसो भएपछि थामसेर्कुले २४ फागुन ०७३ मा उत्तः रकम आफूले कबोल नगरेको भनी पत्र पठाएको थियो । पछि वास्तविकता छानबिन गरिएपछि १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ रकम सम्झौता गर्न ट्रष्टले ६ वैशाख ०७४ मा पत्र पठाएको थियो ।

      चौधरी र यति समूहको इतिहास केलाउँदा:-

      फोब्र्सको सूचीमा परेका चौधरीले नेपालको होटललगायत पर्यटन क्षेत्रमा हात हाल्ने महत्वकांक्षा देखेपछि सबैभन्दा ठूलो सीमाक्षेत्र बनाएको यति समूहमाथि आक्रमण गर्ने नीति अख्तियार गरेको बताइन्छ ।

      चौधरीले नेपालको पर्यटन क्षेत्रमा पहिला लगानी गरेका थिएनन् । चाउचाउ कम्पनीदेखि इलेक्ट्रोनिक्श, स्कुल, गाडीका क्षेत्रमा लगानी गरेका उनको आँखा पर्यटनमा चम्कियो । त्यसका लागि यति समूहलाई गलाए मात्र लगानी गर्न सकिने उनको मनसाय बन्यो ।

      भारतको ताज होटलका मालिकसँग उनको बैठक भएपछि नेपालमा विस्तार गर्न लागिएको हस्पिटालिटीको क्षेत्रसँगै पर्यटन र हवाईमा पनि आफूलाई अब्बल बनाउनका निम्ति यति समूह बाधक बनेको ठाने चौधरीले । कतिपय भन्छन्,विश्वमा गरिब सूचीको देशमा पर्ने नेपालका व्यापारी बिनोद चौधरी कसरी फोब्र्सको धनी सूचीमा आए ? माल्दिभ्स, श्रीलंका, भारतलगायतका देशमा उनको लगानी विस्तार कसरी भयो ?’

      चौधरी समूहले नेपाल सरकारलाई विभिन्न व्यावसायमा कम कारोबार भएको देखाएर कम कर तिरेका कयन विवरण महालेखा परिक्षकको कार्यालयमा ढड्डामा थन्क्याइएको छ ।

      धेरैले त उनले खडा गरेको आर्थिक विरासतको मुख्य स्रोत, वाईवाई चाउचाउमा ७५ प्रतिशत सडेको मैदा हुने मात्र होइन, त्यसका लागि चाहिने गहुँमा किसानलाई कति रकम तिरेको छ ? भनी प्रश्न गरेका छन् । भरियाबाट सुरु गरेको जीवन पर्यटनलाई उलेख्य योगदान दिने हावाइसेवा रिर्सोट, होटेल, ट्रेकिब ट्राभलद्वारा हजारौलाई रोजगारी दिएको छ, यति समूहले । यहि समूहले पर्यटन उद्योगमा राज्यलाई सर्वाधिक राजश्व तिर्ने गरेको छ ।

      गोकर्ण गल्फ रिसोर्ट यति समूहले सञ्चालन गर्नु अघि कसल कति भाडा तिरेर गरेको थियो भन्ने प्रश्न पनि उब्जिएको छ । त्यसअघि काम नलाग्ने अवस्थामा, राज्यका लागि ५ सुका आम्दानी दिन नसक्ने गोकर्णलाई यति समूहले राज्यसँग कानुनसम्मत सम्झौता गरी सञ्चालनमा ल्याएको दाबी पनि गरिएको छ ।

      चौधरीले नेपालका सुगम जिल्लामा राज्यलाई प्रभावमा पारी उद्योग खोलेको उदाहरण दिँदै कतिपय भन्छन्,।।।बिकट लुक्ला, राराको चाल्चा, डोल्पाको दुनैमा करोडौंको लगानी गरी विदेशी पर्यटकलाई हवाई सेवा दिने राष्ट्रिय पूँजीपति समूहमाथि आक्रमण गर्नु गलत हो ।’

      त्यसो त यसबेला उठाइएका यी मुद्दामा कुनै तुक समेत नभएको उच्च स्रोतले जनाएको छ । तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा गोकर्ण रिसोर्ट भाडामा लिइएको तथा गणतन्त्रकालमा प्रधानमन्त्री पदमा शेरबहादुर देउवा हुँदा नेपाल ट्रष्टको जग्गा प्रतिस्पर्धाका आधारमा नै भाडामा लिइएको थियो । जनप्रहार साप्ताहिकबाट

      नयाँ समाचार

      समाजवादी पार्टीले सरकार छाड्ने

      अर्को समाचार

      नेपालमा ह्याकरको डरलाग्दो त्रासदी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

      ५ घण्टा अगाडि

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      ६ घण्टा अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १ दिन अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

      ३ दिन अगाडि
      अर्को समाचार
      नेपालमा ह्याकरको डरलाग्दो त्रासदी

      नेपालमा ह्याकरको डरलाग्दो त्रासदी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

      ५ घण्टा अगाडि

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      ६ घण्टा अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi