दाङ । शितनगर गाँउपालिका-५ रगौचाबाट अवैध रुपमा तस्करी गरिरहेको काठ जिल्ला प्रहरी कार्यालय दाङले बरामद गरेको छ ।

गत विहिबार अन्दाजी ८ बजेको समयमा रा १ ज ७१७ नंबरको बोलेरोमा शितनगर गाँउपालिका-२ अमवाबाट शितनगर गाँउपालिका-५ रगैचा लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले सालको काठ १७ गोलीया सहित बोलेरोका चालक राजन के सी लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्