ललितपुर । ललितपुर महानगरपालिका-२० नटोल डेरा गरी बस्ने काभ्रे फलाटे घर भएका ३० वर्षीय अनिल तामाङको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्