• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

    पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

    आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

    अमेरिका र इरानबीच २ साताका लागि युद्धविराम गर्ने सहमति

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नियम कानुनको पालना गर्ने अनि पालना गराउन अग्रणी भूमिकामा देखिनुपर्ने
      जनप्रतिनिधीहरू नै माफिया र तस्कर भएको प्रमाण भेटिँदै आएका छन् ।

      एक पछि अर्को गर्दै जनप्रतिनिधीहरू पनि बिभिन्न गैर कानुनी काममा मुछिँदै आएका हुन्। आफ्नो पदीय मर्यादा बिर्सेर जनप्रतिनिधीहरू व्यक्तिगत फाईदाका लागि तस्करी समेत गर्न थालेको रहस्य खुलेको छ ।

      बुढानिलकण्ड नगरपालिका अन्तरगर्त कपन १० का वडाध्यक्ष नवराज भट्टराईलगायतको समुहले
      क्याम्पस निमार्णको नाममा बालुवाको अबैध कारोबार गरेको रहस्य खुलासा भएको छ । जसको कारण क्याम्पस भबनलगायत सर्बसाधारणका अन्य घरमा समेत जोखिम पुगेको छ ।

      कपन बहुमुखी क्याम्पसका केही कर्माचारीको मिलोमतोमा क्याम्पससँग जोडिएको सार्वजनिक
      बाटोको बालुवा निकालेर तस्करी गर्दै आएको रहस्य जनप्रहारले फेला पारेको हो ।

      बिगत चार महिना देखि उक्त सार्वजनिक बाटोको १५ लाख बराबरको बालुवा वडा अध्यक्ष र क्याम्पसका कर्मचारीको मिलोमतोमा बिचबिखन भईरहेको हो । क्याम्पसकै बिल भौचरबाट ७ हजार ५ सयको दरले बालुवा बेचबिखन गरेको भेटिएको हो ।

      गैर कानुनी धन्दामा नगरपालिकाका मेयर उद्धव खरेलको समेत हात रहेको स्रोत बताउँछ । गैर
      कानुनी तरिकाबाट उत्खनन् गरिएको बालुवाको अबैध धन्दा रोक्न प्रहरीले कदम चालेपछि
      अहिले कपनकी प्रहरी निरक्षक सुरक्षा केसीलाई हटाउन उक्त समूह हात धोएर लागेको छ ।
      वडा अध्यक्ष समेतको समूह प्रहरी निरक्षकको सरुवा गर्न गृहमन्त्रालय देखि प्रधानमन्त्री
      कार्यालयसम्म डेलिगेशन पुगेको थियो । तर जनप्रतिनिधि कै कमजोरी देखिएपछि गृहसचिव प्रेमराईले इन्स्पेक्टर केसीलाई हटाउन आएको प्रस्तावको बेवास्ता गरिदिएका थिए ।

      अवैध उत्तखनन् माथि इन्स्पेक्टर केसीले धावा बोलेपछि तितर बितर भएका जनप्रतिनिधीहरू सरुवाको माग गर्दै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका थिए । इन्स्पेक्टर केसीले
      बालुवासहित केही गाडी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धीत निकाय पठाएपछि
      कपनका ति जनप्रतिनिधीका नाममा बालुवा तस्करहरू इन्स्पेक्टर केसीका आँखी बनेका छन् ।

      उनीहरूले कपन बहुमुखी क्याम्पसमा १५ लाख घाटा भएको हुँदा त्यसको भरपाई गर्न
      बाटोको बालुवा निकाल्नु परेको भन्दै आएका छन् । सार्वजनिक बाटोको बालुवा निकालेर सो
      खाल्डोमा माटो भर्दै बालुवाको तस्करी जनप्रतिनिधिले नै गर्दै आएका हुन् ।

      अबैध बालुवा उत्खनन्, मदिरा बेचबिखनलगायतका गैर कानुनी काममा रोक लगाएपछि अहिले
      कपनकी इन्स्पेक्टर सुरक्षा केसी कपनका जनप्रतिनिधीको आँखोको तारो बनेकी छिन् ।

      जनप्रहार साप्ताहिकबाट

      नयाँ समाचार

      खसि माग्ने डिएसपीले अटेर गर्ने कारण के होला ?

      अर्को समाचार

      अर्कोसँग मिले, आफैं–आफैं भिँडे

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ८ घण्टा अगाडि

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      ३ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      ३ दिन अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      ४ दिन अगाडि
      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      ४ दिन अगाडि
      अर्को समाचार
      अर्कोसँग मिले, आफैं–आफैं भिँडे

      अर्कोसँग मिले, आफैं–आफैं भिँडे

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ८ घण्टा अगाडि

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      ३ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi