• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

    मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      सिद्धबाबा बलात्कार प्रकरणमा नयाँ ट्विस्ट:महिलालाई लागुऔषधमा फसाउने षडयन्त्रको पर्दाफास

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in अपराध समाचार, ब्रेकिङ्ग समाचार
      0
      सिद्धबाबा बलात्कार प्रकरणमा नयाँ ट्विस्ट:महिलालाई लागुऔषधमा फसाउने षडयन्त्रको पर्दाफास
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ। आफ्नै अनुयायी महिलामाथि गत कार्तिक ४ मा बलात्कार गरेको आरोप लागेका चतराका सिद्धबाबा भनिने (कृष्णदास गिरी)लाई प्रहरीले मङ्सिर १३ गते पक्राउ गरेको थियो।उनका अनुयायीहरुले बाबालाई षड्यन्त्र पूर्वक फसाएको आरोप लगाईरहेका बेला बाबाले चाहिँ प्रहरीको दुरुपयोग गर्दै आफु बिरुद्द जाहेरी दिने महिला लाई उल्टै फसाउन खोजेको कुरा बाहिर आएको छ।

      महिलाको कोठामा प्रहरीको छापा, गलत सुचनाले बदनाम अपराध महाशाखा

      गत मङ्सिर ६ गते अपराध महाशाखालाई एउटा सूचना आउँछ ‘नयाँ बजारस्थित एक महिलाको कोठामा ठुलो मात्रामा लागुऔषध छ।’ सूचना दिने व्यक्ति थिए ललितपुर यु एन पार्कका भरत सापकोटा। उनले एक डिएसपी मार्फत यो सूचना महानगरीय प्रहरी अपराध महाशाखा पुर्‍याएका थिए। यो सूचना आउने बित्तिकै महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापाले एक टोलि तयार पारेर काठमान्डौ नयाँ बजारमा रहेको सलिना कृष्णदास योगिनी(धार्मिक नाम )को कोठामा पठाउँछन्। महाशाखाको टोलीलाई थप मद्दत गर्न महानगरीय प्रहरी वृत्त लैनचौरको टोलि समेत पुगेको थियो। पिडित महिलाका श्रीमानका अनुसार त्यसदिन प्रहरी ठुलो मात्रामा लागुऔषध छ भन्दै छापा मार्न आएको थियो। छापा मार्ने क्रममा पिडित महिला र प्रहरी बीच धेरै बेर सम्म विवाद समेत भएको थियो विवादकै क्रममा महिलाले केहि प्रहरीको हातमा समेत टोकिदिएको प्रहरी स्रोतले बताएको छ । त्यस दिन प्रहरी गलत सुचनाको कारण रित्तो हात फर्किएको थियो ।

      नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले यस बिषयमा आफुलाई कुनै जानकारी नआएको बताएका छन्। “मलाई यो बिषयमा कुनै जानकारी आएको छैन। सूचना आएको ठाउँको अनुसन्धान गर्नु प्रहरीको काम हो। को कुन व्यक्ति भन्ने कुराले प्रहरीको अनुसन्धानलाई असर गर्दैन। “प्रबक्ता पोखरेलको भनाई छ। सुचनाको भेरिफाई नगरी काम देखाउने होडबाजीमा निर्दोष मानिसले अनावश्यक दुख पाउने गरेको केहि पुर्व प्रहरीनै बताउँछन्।

      आफूलाई बाबाले फसाउन लागेको थाहा पाएपछि त्यसको भोलिपल्ट ती महिला महानगरीय प्रहरी परिषर टेकु पुगेर सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीका बिरुद्धमा जाहेरी दिएकी थिइन् । महानगरीय प्रहरी परिषर टेकुले सो फाइल केन्द्रिय अनुसन्धान ब्युरो हुँदै जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरि सिद्ध बाबा भनिने (कृष्णदास गिरी)लाई प्रहरीले मङ्सिर १३ गते पक्राउ गरेको थियो।

      सलिना योगिनी र कृष्णदासको भेट

      एक चर्चित रेस्टुरेन्टका म्यानेजर सँग प्रेम विबाह गरेर नयाँ बजारमा डेरा गरि बस्दै आएकी सलिना योगिनी आध्यात्मिक महिला हुन्। भगवानमा अत्यन्तै भक्तिभाव भएकी उनी दुई सन्तानकी आमा समेत हुन्।उनले केहि समय अगाडी देखि सिद्धबाबाको बारेमा बिभिन्न संचारमाध्यममा सुन्दै आएकी थिइन्। बाबाका अनेक चर्तिकलाबाट प्रभावित उनी बाबाले छातीमा जमरा उमारेपछि बाबालाई भेट्न मन लागेको बताउँछिन। सलिनाका अनुसार बाबाकै एकजना अनुयायी मार्फत उनी पहिलो पटक बाबाको सम्पर्कमा पुगेकी थिइन्। कृष्णदासलाई भगवानकै साक्षात अवतार मान्ने सलिना योगिनी यसअघी दशैँमा परिवार सहित चतराधाम पुगेकी थिइन्।

      भगवान श्री कृष्णले गोपिनी सँग सम्भोग गर्थे भन्दै बलात्कार

      ७०० बर्षमा एकचोटी हुने यज्ञको लागि भनेर सलिना गत असोज ३० गते चतराधाम गएकी थिइन्। सो यज्ञमा ७०० बर्ष भित्रका पितृ उद्दार हुन्छ भन्ने सुनेपछि उनी आफ्ना श्रीमान सहित जाने योजना थियो । उनले ॠण गरेर सो बापत लाग्ने रु ४० हजार समेत बुझाएकी थिइन्। तर श्रीमानको बिदा नमिलेपछि उनी केहि अन्य अनुयायी सँग चतराधाम गएकी हुन्।महिलाले दिएको बयान अनुसार कार्यक्रमको चौंथो दिनमा बाबाले सलिना योगिनिलाई एकान्तमा बोलाएर भगवानसँग साक्षातकार गर्ने एउटा विधि छ। यस्तो मौका धेरै कम मान्छेले पाउँछन् म तिमीलाई यो मौका दिँदै छु भन्दै फकाएका थिए। सलिना भगवानको दर्शन पाइने आशामा बाबा सँगै गएको बताउँछिन्।

      त्यसपछि, बाबाले एकान्तमा लगेर उनको जबरजस्ती करणी गरेका थिए। भगवान श्री कृष्णले पनि रासमा गोपिनिहरु सँग यसरीनै सम्भोग गरेका थिए। तिमीलाई मैले होइन् भगवानले सम्भोग गर्दै हुनुहुन्छ भन्दै बाबाले २ पटक सम्म जबरजस्ती बलात्कार गरेको महिलाले बयानमा भनेकी छन्।

      महिलाको आत्माहत्या प्रयास

      आफ्नो बलात्कार भएपछी ति महिला आश्रमबाट निस्किएर सप्तकोशी नदीमा हाम फाल्न पुगेकी थिइन्। दुई पटक सम्म आत्महत्या प्रयास गरेकी उनी आफ्नो दुई सन्तानको मायाले मर्न नसकेको सुनाउँछिन। उनी सप्तकोशीबाट फर्किएर फेरी आश्रम गई सिद्धबाबा सँग झगडा समेत गरेकी थिइन्। सिद्धबाबाले उनलाई पुन: सम्झाएर यो घटना गोप्य राख्ने प्रयास गरेका थिए ।

      महिलाका अनुसार “तिम्रो भगवान सँग मिलन भएको हो। यसलाई एउटा खुशीको क्षण सम्झेर गोपिनीहरु जस्तै हाँसी हाँसी बस्नु पर्छ। तिमि पवित्र नारी हौ। तिम्रो सम्भोग भगवान सँग भएको हो। “भन्दै सिद्धबाबाले फकाउने प्रयास गरेका थिए। उनले आश्रममा रहेका धेरै सँग यो कुरा सुनाएकी थिइन् तर कसैले बिश्वास नगरेपछि उनी काठमाडौँ फर्किएकी थिइन्।

      श्रीमानको साथले बाबाको पर्दाफास

      अत्यन्तै विक्षिप्त मन बोकेर काठमाडौँ फर्किएकी उनले यस घटनाको बारेमा धेरै मान्छेलाई सुनाएकी पनि थिइन्। तर धेरै तिरबाट सहयोग प्राप्त नभएपछि उनले सामाजिक संजालमा आफ्ना पिडाहरु पोख्ने गरेको उनका पछिल्ला फेसबुक पोस्टले देखाउँछन् । एकाएक प्रहरी लगाएर आफुलाई फसाउन खोजिएपछि उनले ६ गते राति आफ्ना श्रीमान् लाई सबै घटना सुनाएकी थिइन्।

      उनका श्रीमान नित्यानन्द ,ज्योति गिरि ,रामपाल ,रामरहीम,आसराम ,नारायण साई ,दाति महाराज ,चिन्मयानन्द ,कुलदिप सागर लगायतका धार्मिक गुरुलाई समेत कारवाही भएको र आफुले पनि न्याय पाउने भन्दै भोलिपल्ट श्रीमती सहित महानगरीय प्रहरी परिषर टेकु पुगेका हुन्।

      नयाँ समाचार

      १३ औँ सागमा नेपाललाई ५१ श्वर्ण, कसले के-के मा पाए ?

      अर्को समाचार

      अपराध महाशाखामा कार्यरत इन्पेक्टर घुस सहित पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      १५ घण्टा अगाडि
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      २ दिन अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      ३ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ३ दिन अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ३ दिन अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      ५ दिन अगाडि
      अर्को समाचार
      अपराध महाशाखामा कार्यरत इन्पेक्टर घुस सहित पक्राउ

      अपराध महाशाखामा कार्यरत इन्पेक्टर घुस सहित पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      १५ घण्टा अगाडि
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      २ दिन अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      ३ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi