काठमाडौं । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तारकेश्वर नगरपालिका(४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्