काठमाण्डौँ । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले आठ हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार् राजु श्रेष्ठलाई पक्राउ गरेको छ । आयोगले इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार नियन्त्रणमा लिएको हो ।
दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको दाबी छ ।
आफ्नो प्रतिकृया दिनुहोस्