• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    सुन सहित भारतीय नागरीक पक्राउ

    ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकको ३३ लाख मत गनियो

    प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

    २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

    २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको ३३ लाख मत गनियो

    कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिवेदन

    कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिवेदन

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      प्रम ओली भन्छन्’सिन्धुपाल्चोक दुर्घटनाको खबरले खान र सुत्न पनि सकिनँ’

      Manoj Aatmiya by Manoj Aatmiya
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।

      साथै उनले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । आइतबार सिन्धुपाल्चोकको छ किल्लो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । घटनाको भोलिपल्ट गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राखेका हुन् ।

      सवारी दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै उनले भने, ‘विरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ ।’

      उनले अघि भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । बृद्धबृद्धा र बालबालिकालाई बेसाहारा बनाएको छ । यसलाई रोक्ने कार्ययोजना बनाउनुपर्‍यो ।’

      गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायत सहभागी बैठकमा प्रधानमनत्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएका छन् ।

      सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भन्दै उनले चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण र सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिएका छन् ।

      ‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबललेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’

      हवाई दूर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

      बैठकमा गृहका अधिकारीहरुले आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

      Tags: प्रम ओली भन्छन् सिन्धुपाल्चोक दुर्घटनाको खबरले खान र सुत्न पनि सकिनँ
      नयाँ समाचार

      प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ

      अर्को समाचार

      छुरा प्रहार गरी फरार रहेका ३ जना पक्राउ

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      ५० मिनेट अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      १० घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      १ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

      १ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

      २ दिन अगाडि
      २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

      २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

      ३ दिन अगाडि
      अर्को समाचार
      ‘अन्तिम पल्ट भेट्न आऊ’ भन्दै प्रेमीको लिंग छेदन

      छुरा प्रहार गरी फरार रहेका ३ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      ५० मिनेट अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      १० घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      १ दिन अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi