काठमाडौं । समुदाय प्रहरी साझेदारीअवधारणा अन्तर्गत पुस ११ गतेका दिन जिल्ला प्रहरी कार्यालय नुवाकोटको निर्देशनमा विभिन्न प्रहरी ईकाईहरुले नुवाकोट जिल्लाको बिभिन्न स्थानहरुमा निम्न बमोजिमको कार्यक्रम सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय खरानिटारबाट प्रहरी सहायक निरिक्षक सुरज अर्यालको कमाण्डमा तादि गाउपालिका वडा नं।३, बुधुनेमा घरेलु हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि ४३ जना सभागीता रहेको थियो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय ढिकुरेबाट प्रहरी हवलदार मान बहादुर रिमालको कमाण्डमा लिखु गा।पा वडा नं। ३,मा अबैध घरेलु मदिराको प्रयोगबाट स्वास्थ्यमा पर्ने असर साथै यसले निम्त्याउने पारिबारिक तथा सामाजिक समस्याको बारेमा प्रशिक्षण प्रदान गरी जनचेतनामुलक कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि २५ जना सभागीता रहेको थियो ।
त्यसैगरी प्रहरी चौकी बाघखोरबाट प्रहरी हवलदार प्रेम कुमार दुतराजको कमाण्डमा बेलकोटगढी नगरपालिकावडा नं।४, स्थित श्री तिलकेश्वर आधारभुत बिद्यालयमा गई कक्षा ६,७ र ८ मा अध्यनरत ९५ जना बिद्यार्थीहरुलाई ज।ज।क, बहु बिबाह, बाल बिबाह तथा ट्राफिक नियमसम्बन्धमा प्रशिक्षण प्रदान गरी जनचेतनामुलक बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न गरिएको हो ।
त्यसैगरी प्रहरी चौकी देबिघाटबाट प्रहरी सहायक निरिक्षक हरिमान शाक्यको कमाण्डमा बिदुर नगरपालिका वडा नं।३ तल्लो पिपलटारमा घरेलुहिंसा तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि ३५ जना सभागीता रहेको
थियो ।
त्यस्तै प्रहरी चौकी समुन्द्रटारबाट प्र।ह।गणेश धमलाको कमाण्डमा दुप्चेश्वर गाउपालिका वडा नं।३, राउतबेशी बजारमा मानब बेच(बिखन तथा ओसारपसार न्युनिकरण सम्बन्धमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि २५ जना सभागीता रहेको थियो ।
त्यसैगरी प्रहरी चौकी किम्ताङबाट प्र।ह।राजु खड्काको कमाण्डमा म्यागङ गाउपालिका वडा नं।४, स्थित किम्ताङ मिलन टोलमा लैङ्गिक हिंसा तथा यौनदुर्व्यबहार बिरुद्द सचेतनामुलक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि ३८ जना सभागीता रहेको थियो ।
त्यस्तै प्रहरी चौकी पाटीभन्ज्याङबाट प्र।ह।लालबाबु यादबको कमाण्डमा शिबपुरी गाउपालिका वडा नं।१, वडा कार्यालयमा महिला घरेलु हिंसा, लैङ्गिक हिंसा तथा यौन दुर्व्यबहार बिरुद्द सचेतनामुलक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि ३० जना सभागीता रहेको थियो ।
त्यसैगरी प्रहरी चौकी ताँदीपुलबाट प्र।स।नि। बिक्रम कुमालको कमाण्डमा बेलकोटगढी न।पा वडा नं।१२,घोरघाटमा बढ्दै गएको चिसोरसितलहरबाट बच्नको लागी स्थानिय व्यक्तिहरुलाई दाउरा बितरण गरीआगो बाल्ने कार्यक्रम सम्पन्न भएको हो।
त्यसैगरी प्रहरी चौकी मैलुङबाट प्र।स।नि कृष्ण गुरुङको कमाण्डमा किस्पाङ गा।पा वडा नं। ५, स्थित माथिल्लोत्रिशुली घद्य जलबिद्युत आयोजनामा खटी गई उक्त आयोजनामा काम गर्ने अ। १८ जना कामदारहरुलाई अबैध घरेलु मदिरा तथा लागु(औषधको प्रयोगबाट स्वास्थ्यमा पर्ने असर साथै यसले निम्त्याउने पारिबारिक तथा सामाजिक समस्याको सम्बन्धमा जनचेतनामुलक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
त्यसैगरी प्रहरी चौकी ककनीबाट प्र।ना।नि पुर्ण बहादुर लामाको कमाण्डमा ककनी गा।पा वडा नं।४, रानिपौवामा अबैध घरेलु मदिराको प्रयोगबाट स्वास्थ्यमा पर्ने असर साथै यसले निम्त्याउने पारिबारिक तथा सामाजिक समस्याको बारेमा प्रशिक्षण प्रदान गरी जनचेतनामुलक कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्थानिय बासिन्दा,भद्र भलादमी तथा जनप्रतिनिधीहरु गरि १७० जनाको
सभागीता रहेको थियो जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्