• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      विदेशी जासुसमाथि नेपाली जासुसले नजर राख्ने

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      विदेशी जासुसमाथि नेपाली जासुसले नजर राख्ने

      The Office of the Prime Minister and Council of Ministers in Singha Durbar as captured on Friday, October 14, 2016. Photo: RSS

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सरकारले प्रतिजासुुसी संयन्त्र स्थापनाको तयारी गरेको छ । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय माथाहत ल्याएको दुई वर्ष पुग्न लाग्दा प्रतिजासुसी संयन्त्र गठन गर्न लागिएको हो ।

      सरकारले संसदमा ल्याएको विशेष प्रहरीसम्बन्धी विधेयकमा सो व्यवस्था गरेको छ । आउँदो संसदको अधिवेशनमा सो सम्बन्धमा छलफल हुनेछ । सरकारले ल्याएको विधेयकअनुसार टेलिफोन ट्यापिब गर्नेदेखि गुप्तचरी गर्ने कर्मचारीमाथि प्रधानमन्त्री कार्यालयका सहसचिवको निगरानीसम्म गर्ने अधिकार राखिएको छ ।

      ऐन पास भए नेपालको गुप्तचरले विदेशी राजदूत वा अन्य क्षेत्रमा क्रियाशील रहेका कर्मचारीहरूको समेत निगरानी गर्न पाउनेछन् । मुलुकको हितविरुद्ध हुने गतिविधिलाई रोकेर राष्ट्रिय स्वार्थ रक्षा गर्नु नै प्रतिजासुसी हो । यसले बाह्य मुलुकबाट सञ्चालित देश हितविपरीतका
      सूचना खोज्ने र त्यसलाई निस्तेज पार्ने गर्छ ।

      यसका साथै मुलुकका महत्त्वपूर्ण र गोप्य सूचना, दस्तावेजको संरक्षण यसको अर्को जिम्मेवारी हो । विदेशस्थित कूटनीतिक नियोगका विभिन्न पदीय आवरणमा बसेर प्रतिजासुसी गरिन्छ ।

      स्रोतका अनुसार सो अधिकार प्रत्यायोजन गर्न यस्तो विधेयक संसदमा दर्ता भएको हो । एक दशक अघि पनि यस्तै गर्न खोजिएको थियो । जनशक्ति थप्न र जासुसी उपकरण जोगाडका लागि झन्डै ४१ करोड रुपैयाँ रकम अर्थ मन्त्रालयले स्वीकृतसमेत गरिसकेको थियो ।

      वार्तालापसुन्न सकिने सूक्ष्म यन्त्र बगिब र टेलिफोन ट्याप गर्न प्रयोग हुने इन्टरसेप्सन उपकरण किन्ने एनआईडीको योजना थियो । तर यो सूचना चुहिएपछि प्रतिजासुसीको काममा तगारो लागेकाले सरकार अहिले विधेयक मार्फत नै संयन्त्र परिचालन गर्ने तयारीमा लागेको हो ।

      विधेयकअनुसार गुप्तचर गर्ने अनुसन्धान विभागका कर्मचारीलाई कुनै पनि कारण देखाएर मुद्दा चलाउने अधिकार समितिलाई दिइएको छ । यस्तो व्यवस्था राखेर नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक केही दिनअघि
      संसदमा आएको छ ।

      गुप्तचरको पनि गुप्तचरी गर्न प्रतिगुप्तचरी निकाय गठन गरिने व्यवस्था पनि विधेयकमा छ । प्रतिगुप्तचरीसम्बन्धी कार्य गर्न विभाग मातहतमा एक विशिष्टीकृत कार्यालय रहनेछ । प्रतिगुप्तचरी सम्बन्धी नीति निर्माण गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति रहनेछ। अर्थ, गृह, परराष्ट्र, रक्षा, सूचना मन्त्री सदस्य रहनेछन्।

      कर्मचारीका सबै कामबारे अनुसन्धान गर्ने, प्रमाण संकलन गर्नेलगायत काम अधिकृत स्तरको कर्मचारीविरुद्ध छानबिन गर्नुपर्ने भएमा प्रधानमन्त्री कार्यालयका सहसचिवको अध्यक्षतामा गठन हुने समितिले निर्णय गर्नेछ भने सहायक स्तरको कर्मचारीको अनुसन्धान गर्नका लागि निर्देशक
      वा सहअनुसन्धान निर्देशक प्रशासन मानवस्रोत तथा इन्टेलिजेन्स विषय हेर्ने अधिकारीको अध्यक्षतामा रहने समितिले गर्नेछ ।

      सहसचिवको अध्यक्षतामा गठन हुने समितिमा महान्यायाधिवक्ताको कार्यालयका सहन्याधिवक्ता सदस्य, अनुसन्धान निर्देशक प्रशासन मानव स्रोत तथा इन्टेलिजेन्स विषय हेर्ने सदस्य रहनेछ् ।

      सहायक स्तरको कर्मचारीको हकमा विभागको कर्मचारी भए शाखा प्रमुख र अन्य कार्यालयको कर्मचारीको हकमा सम्बन्धित कार्यालयको प्रमुख सदस्य रहनेछन् । छानबिन समितिले अनुसन्धान तहकिकात गर्दा सबुद प्रमाण संकलन, खानतलासी, अपराधसँग सम्बन्धित कागजातलगायत अन्य वस्तु बरामद, मुचुल्का तयार गर्नेलगायत काम गर्ने अधिकार पाउनेछ ।

      समितिका पदाधिकारीलाई नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा प्रहरीलाई भएसरहको अधिकार दिइएको छ । समितिले अभियुक्तलाई बयान गराई मनासिब आधार भएमा तारिखमा राखी, धरौटी वा जमानत लिई छाड्न सक्नेछ । छानबिन समितिले अनुसन्धान अवधिभर त्यस्तो
      अभियोग लागेको कर्मचारीलाई निलम्बनमा राख्न सक्नेछ। छानबिन मितिले मुुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कार्यविधि आवश्यक हेरफेरसहित अवलम्बन गर्नेव्यवस्था पनि राखिएको छ ।

      छानबिन समितिले छानबिन गर्दा अभियुक्तउपर लागेको अभियोग पुष्टि हुने देखिएमा निजविरुद्ध मुद्दा दायर गर्न सिफारिस गर्नेछ । सिफारिस भएपछि विभागले महान्यायाधिवक्ताको राय लिई मुद्दा दायर गर्नेछ। कसुर भए गरेको वा हुन लागेको कुरा जानकारी हुन आएमा सम्बन्धित अधिकारीले प्रतिवेदन विभागीय प्रमुखसमक्ष दिनुपर्नेछ ।

      विधेयकले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्न खोजेको छ। समितिको स्वेच्छाचारिता बढ्न सक्ने खतरा देखिएकाले धेरै कर्मचारीको जागिर पनि धरापमा पर्ने देखिएको छ ।

      मुख्य अनुसन्धान निर्देशकले त्यस्तो कसुर गरेको वा गर्न लागेको अवस्थामा सो विषयको जानकारी पाउने जुनसुकै व्यक्ति वा अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष प्रतिवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सूचना प्राप्त भएमा मुख्य अनुसन्धान निर्देशकको हकमा नेपाल सरकारको मुख्य सचिवले र अन्य कर्मचारीको हकमा मुख्य अनुसन्धान निर्देशकले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस गर्न
      कुनै अधिकारीलाई खटाउन सक्ने व्यवस्था गरिएको छ । यसरी प्राप्त भएको प्रतिवेदनका आधारमा समितिले छानबिन गर्नेछ ।

      यसैगरी कर्मचारीलाई भविष्यमा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कडा व्यवस्था गरिएको छ, जसमा पदीय जिम्मेवारीमा लापरबाही गरेमा, बारम्बार अनुशासनहीन काम गरेमा स्वतः अवकास दिने गरी विधेयक ल्याइएको छ। त्यस्तै कार्य समयमा मादक पदार्थ सेवन गरेमा, बिदा
      स्वीकृत नगराई लगातार ४५ दिनसम्म हाजिर नभएमा, तीन पटक सजाय पाइसकेको कर्मचारीले पुनः सो दफाबमोजिमको सजाय हुने कुनै काम गरेमा जागिरबाट स्वतः अवकास हुनेछ ।

      यसैगरी, झुठा कारण देखाएर बिदा लिएमा तलब कट्टी गरिने र विभागीय सजाय गरिने व्यवस्था पनि गरिएको छ। विभागले राष्ट्रिय सुरक्षा, सरोकार वा चासोसँग सम्बन्धित विषयमा जासुसी गतिविधि गरे–गराएको वा गराउने सम्भावना रहेको विषयमा सूचना संकलन गर्न वा गराउन सक्नेछ ।
      जनप्रहार साप्ताहिकबाट

      नयाँ समाचार

      परस्त्री प्रकरणले अपदस्तहरू

      अर्को समाचार

      मिटरब्याज धन्दा : एक पछि अर्को उदाए, ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ८ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १२ घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १४ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रिपरिषद् बैठक बस्दै

      १ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      मिटरब्याज धन्दा : एक पछि अर्को उदाए, ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने

      मिटरब्याज धन्दा : एक पछि अर्को उदाए, ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ८ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १२ घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १४ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi