काठमाडौं । २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। सरुवा सुची अनुसार जिल्ला सिन्धुपाल्चोकमा अत्यन्त राम्रो काम गरेर पुरस्कृत समेत भएका मुकुन्द मरासीनीको कन्चनपुर प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।
वहुचर्चित तथा अत्यन्तै सम्वेदनशिल मुद्धाको रुपमा रहेको निर्मला पन्तको बलत्कार तथा हत्या काण्डको छिनोफनो हुनसक्ने अपेक्षा समेत राखेर उनलाई कन्चनपुर सरुवा गरिएको स्रोतले बताएको छ ।
यस्तो छ सुचि:-



पिडिएफमा:-
https://nepalpolice.gov.np/images/documents/transer/sp-saruwa-2076-09-04.pdf
आफ्नो प्रतिकृया दिनुहोस्