दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा युवतीसहित डान्सबारबाट पक्राउ परेका छन् । महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट मेयर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
मध्यरातमा डान्सबारमा युवतीसहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्