• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      परस्त्री प्रकरणले अपदस्तहरू

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      परस्त्री प्रकरणले अपदस्तहरू
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारीनिवास बालुवाटारमा एउटा टेप सुनाइएपछि बोल्ड निर्णय

      –सुदूरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकासमन्त्री दिर्घ सोडारीलाई बर्खास्त गर्ने !

      सोडारीले पदीय आचरण विपरितका गतिविधि गरेको भन्दै उनलाई हटाइएको कारण सुनाइयो । तर सोडारीले एक जना पार्टीकी महिलासँग सम्बन्ध कायम राखेको र धोका दिएको खबर बालुवाटारमा पुगेपछि उनको पद खुस्किएको थियो ।

      यति मात्र होइन, पद खुस्किएपछि सोडारीकी पत्नी गीता सोडारीले ति महिलालाई फोन गरी अचाक्ली गाली गरेकी थिइन् । त्यसको अडियो जनप्रहारसँग पनि सुरक्षित छ ।

      यतिमात्र होइन सोडारीले बारम्बार ति महिलासँग अवैध सम्बन्ध समेत कायम राख्नका लागि बाध्य बनाएका थिए । पीडितका अनुसार बाध्यताबस सोडारीसँग सम्बन्ध राखिएको थियो ।

      अति भएपछि यो विषय पार्टीमा सुनाउन बाध्य भएको उनले बताइन् । पदमा रहेर परस्त्रीका लागि मरिहत्ते गर्ने सोडारीमात्र थिएनन् । पूर्वसभामुख कृष्णबहादुर महरा काण्डले चर्चा पायो । महराले बर्षौंदेखि रोशनी शाहीसँग सम्बन्ध राखेको विषय खुलासा भयो ।

      मिडियामा आएरै शाहीले उक्त विषयको खुलासा गरेपछि महरा अहिले जेलमा छन् । उनको विशिष्ट पद मात्र खोसिएन, जीवनभर कमाएको राजनीतिक छवि पनि ध्वस्त भयो ।

      अहिले डिल्लिबजार जेलमा लुडो, क्याराम र चेस खेलेर बस्छन् उनी । निस्कनका लागि हालै मात्र उच्च अदालतमा निवेदन दिएका थिए, अदालतले निवेदन खारेज गरी जिल्ला अदालतको आदेशलाई नै सदर ग¥यो ।

      यसरी परस्त्रीसँग सम्बन्ध गाँस्ने जनप्रतिनिधिहरू धेरैको बिचल्ली भएको छ । कतिपय वडाध्यक्षहरू त रंगेहात पक्राउ गरिएका छन् । सम्बन्ध राख्नुपर्ने, पदको दुरुपयोग गर्नुपर्ने प्रवित्तिको उपज हो’, उच्च स्रोतले भन्यो,यस्ता सम्बन्ध कायम राख्ने कति छन् कति ।’

      यति मात्र होइन हालै मात्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ गरी छाडिए । मस्तसँग युवतीसँग लेपासिएर उनी बसेको अवस्थामा फेला परेका थिए ।

      महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको थियो । जनप्रतिनिधिको दायरा र सीमा थाहा नपाएर पदको दुरुपयोग गर्ने, आफ्ना क्षेत्रमा रहेका महिलालाई विविध आश्वासन दिएर शोषण गर्ने चलन राजनीतिमा नयाँ होइन’, उच्च स्रोतले भन्यो,।।।उपल्लो तहका नेताका यस्ता नाजायज सम्बन्ध धेरैसँग रहेको पाइएको छ । कतिपयले वैधानिकता दिएका छन् कतिपयले लुकीछिपि गरेका छन् ।’

      फिल्मकर्मी, रंगकर्मी तथा आमसाधारणबीच रहने यस्ता डबल अफेयर, एक्स्ट्रा म्यारिटल अफेयरमा अहिलेका धेरै बाहलावाला सांसद मन्त्री मुछिने बताइन्छ ।
      जनप्रहार साप्ताहिकबाट

      नयाँ समाचार

      कांग्रेसका जंगबहादुर देउवा, गुटगत समिकरणमा पहिरो

      अर्को समाचार

      विदेशी जासुसमाथि नेपाली जासुसले नजर राख्ने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ७ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १० घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १२ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रिपरिषद् बैठक बस्दै

      १ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      विदेशी जासुसमाथि नेपाली जासुसले नजर राख्ने

      विदेशी जासुसमाथि नेपाली जासुसले नजर राख्ने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ७ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १० घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १२ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi