• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      हिमालयन बैंकको जग्गादेखि सफ्टवेयर खरिदमा करोडौं घोटला,बोर्डमा अध्यक्षको मनोमानी

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      हिमालयन बैंकको जग्गादेखि सफ्टवेयर खरिदमा करोडौं घोटला,बोर्डमा अध्यक्षको मनोमानी
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । हिमालयन बैंकमा संस्थापक शेयरधनीबीच विवाद चर्किरहेकै बेला जग्गा, भवन निर्माण, सफ्टवेयर र नयाँ गाडी खरिदमा करोडौं घोटला भएको छ ।

      बैंकमा लामो समयदेखि सञ्चालक समितिका अध्यक्ष रहेका मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक राणाबीच विवाद भइरहेकै बेला अध्यक्ष श्रेष्ठकै मिलेमतोमा करोडौं घोटला भएको बैंक स्रोत बताउँछ । बैंकको सञ्चालक समिति बैठकबाट कर्पोरेट गभर्नेन्स निर्देशिकालाई उल्लंघन गरी अध्यक्ष श्रेष्ठमाथि खरिद प्रक्रिया अपारदर्शी बनाएको, नातावादलाई प्रवद्र्धन गरेको र जातीयतालाई हावी बनाएको आरोप लाग्दै आएको छ ।

      वोर्डले गतवर्ष प्रमुख कार्यकारी अधिकृत र २ जना महाप्रबन्धकहरुका लागि नयाँ गाडीहरु खरिद प्रक्रिया अनुमोदन गर्दा ठूलो घोटला भएको थियो । दुईवटै महाप्रबन्धकहरु अध्यक्षका नातेदार रहेकै कारण सिइओ राणालाई भन्दा महँगा गाडीहरु खरिद गरि उपलब्ध गराइएको थियो ।

      बैंक स्रोतका अनुसार आउटल्याण्डर एसयुभी गाडिहरु मित्सुबिसीको आधिकारिक विक्रेता लियोन मोटर्स प्रालिबाट खरिद गरिएका हुन् । लियोनका मालिक आषिशलाल श्रेष्ठ हुन्, जो नाताले अध्यक्ष मनोजबहादुर श्रेष्ठका जेठो साला पर्छन् । बैंकले गाडिका लागि तिरेको मूल्य अन्य क्रेताहरुले तिर्ने मूल्य भन्दा उच्च रहेको पनि पाइएको छ । गाडी खरिद गर्दा एकातिर बैंकलाई छुट प्रदान गरिएको छैन भने अर्कोतिर प्रिमियम मूल्य पनि जोडिएको छ ।

      कम्पनीको बिल अनुसन्धान गरेको खण्डमा घोटलाको पुष्टि हुने बैंककै कर्मचारीहरु बताउँछन् । त्यसो त बैंकले लियोन मोटर्समार्फत पटक–पटक गाडी खरिद गर्दै आएको पाइएको छ । बैंकले केही वर्ष अघि सोही कम्पनीबाट मित्सुविसी आउल्याण्डर र मित्सुविसी एएसएक्स गाडी हिमालयनको विदेशी संस्थापक हबिब बैंकका प्रतिनिधि९कर्मचारी० एजाज गिलका लागि समेत खरिद गरेको थियो ।

      लामो समयदेखि विक्री नभएर बसेको पुरानो उक्त एएसएक्स गाडीलाई नयाँ सोरुम मूल्यमा किनिएको खुलेको छ । यसरी अध्यक्ष श्रेष्ठले सार्वजनिक खरिद प्रक्रियाको अवलम्वन नगरी बोर्डबाट मनपरी निर्णय गरेर अधिकारको दुरुपयोग गरेको समेत भेटिएको छ ।

      सबैभन्दा अचम्म त के छ भने लियोनले विना धितो अध्यक्ष श्रेष्ठमार्फत हिमालयन बैंक लिमिटेड, ठमेल शाखाबाट आयात क्रण समेत लिन सफल भएको छ । उक्त क्रण दिलाउन अध्यक्षका नातेदार रहेका ठमेल शाखा प्रबन्धक सुनिल गोर्खालीले भूमिका खेलेका थिए । यसरी गैरकानुनी रुपमा ऋण दिलाउने उनै गोर्खालीलाई दण्डित गर्नुको सट्टा अध्यक्ष श्रेष्ठले पुरस्कृत गरेको समेत भेटिएको छ ।

      अध्यक्ष श्रेष्ठले हिमालयन बैंकमा गरेको ‘कर्पोरेट भ्रष्टाचार’को फेहरिस्त समेत बाहिर आएको छ । ठमेलमा रहेको मुख्य कार्यालय कमलादीमा सार्दा फर्निचरलगायतका सामान खरिद गर्दा ठूलो भ्रष्टाचार गरिएको पनि खुलेको छ । त्यतिबेला बैंकले सुवर्णकृष्ण श्रेष्ठसँग फर्निचर खरिद गरेको थियो ।

      नाताले अध्यक्ष मनोजबहादुर श्रेष्ठ र निर्देशक प्रचण्डबहादुर श्रेष्ठका साला रहेका सुवर्णकृष्णले बजारभाउ भन्दा झण्डै दोब्बर मूल्यमा फर्निचर सप्लाइ गरेका थिए । फर्निचर मात्र नभई बैंकको भवन निर्माणमा समेत अध्यक्ष श्रेष्ठले घोटला गरेको खुलेको छ । चिनियाँ ठेकेदारहरुद्वारा प्रयोग गरिएका निर्माण सामग्रीहरु धेरैजसो अध्यक्ष श्रेष्ठको निजी कम्पनीमार्फत उच्च मूल्यमा खरिद गरिएको बैंक स्रोतको दावी छ ।

      त्यस्तै बैंकका लागि न्यूरोडमा खरिद गरिएको जग्गा अध्यक्ष श्रेष्ठकै नातेदारबाट किनिएको खुलेको छ । बैंकको भवनको डिजाइन र निर्माण टेण्डर प्रक्रिया विना नै कालोसूचिमा परेका इन्जिनियर एमएल कायस्थले गरेका थिए । भवन बनाउँदा अध्यक्ष श्रेष्ठ र कायस्थको मिलेमतोमा करोडौं घोटला गरिएको स्रोत बताउँछ । कमलादी र न्युरोडको भवन मात्र नभई दरबारमार्गको प्रस्तावित भवनको लागि समेत सोही कम्पनीलाई स्वीकृत गरेर श्रेष्ठले मनपरी गरेका छन् ।

      त्यस्तै बैंकको सफ्टवेयर खरिदमा पनि ठूलो घोटला भएको छ । कमजोर सफ्टवेयरका कारण बैंकको शाखा विस्तारमा समेत असर परेको छ । हरेक वर्ष बैंकले टेमेनोस सफ्टवेयरका लागि करोडौं खर्च गर्दै आएको छ । उक्त सफ्टवेयरलाई एड्भान्स भनेर महँगोमा खरिद गरिएपनि बैंकमा सधै समस्या आइरहने गरेको आइटी शाखाका एक कर्मचारी बताउँछन् ।

      उक्त सफ्टवेयर आपूर्तिकर्ता कम्पनीका मालिक अमितबहादुर श्रेष्ठका छोरा र नरसिंहबहादुर श्रेष्ठका भाई अतेन्द्रबहादुर श्रेष्ठ हुन् । नरसिंहबहादुर अध्यक्ष श्रेष्ठ र सह–निर्देशक प्रचण्डका बुवा हुन । अध्यक्ष श्रेष्ठले बैंकको सूचना प्रविधि विभागलाई जानकारी नै नदिई सञ्चालक समितिबाट निर्णय गराई उक्त सफ्टवेयरका लागि करोडौं खर्च गरी कमिसन खाएको आएको स्रोत बताउँछ ।

      त्यसो त सफ्टवेयर मात्र नभई बैंकका एटीएमका सबै एनसिआर ब्राण्ड अतेन्द्रबहादुर श्रेष्ठकै कम्पनीले आपूर्ति गर्ने गर्दछ । हिमालयन बैंकले अत्याधुनिक र राम्रो डाइबोल्ड एटिएम मेसिन खरिद नगरी एनसिआर आपूर्ति गर्दा बैंकको सुरक्षा प्रणाली नै कमजोर बनेको आइटी शाखाका ति कर्मचारी बताउँछन् ।

      अध्यक्ष श्रेष्ठले एटीएम र सीबीएसका अतिरिक्त अतेन्द्रबहादुर श्रेष्ठलाई अन्य ठेक्का समेत दिंदै आएका छन् । हिमालयन बैंकमा भएको भ्रष्टाचारको अर्को उदाहरण हो, सिसिटिभी खरिद । अध्यक्ष श्रेष्ठले आफ्नै भाञ्जाबाट सिसिटिभी खरिद गर्दै आएको पाइएको छ ।

      यस्ता अनियमितताका विषयमा सिइओ राणाले समेत आँखा चिम्लदै आएका छन् । त्यसैगरी मानवस्रोत विभागमा समेत अनियमितताहरु हुँदै आएका छन् । पदपूर्ति गर्दा अध्यक्ष र निर्देशकका नातेदारहरु मात्र भर्ना गरिदै आएको एक कर्मचारी बताउँछन् ।

      यस बारेमा समिर आचार्यले सुपरिवेक्षण गरेको परीक्षामा व्यापक भ्रष्टाचार भएको खुलेको थियो । आचार्य कर्मचारी युनियनसँग सम्बन्धित छन् भने अन्य कर्मचारीहरु अध्यक्षको परिवार निकट हुन् । कर्मचारीहरको तालिम र वृत्ति विकासका लागि विनियोजित बजेटमा समेत व्यापक भ्रष्टाचार भएको छ ।

      बैंकमा संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छायाँ इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन् । मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ) सञ्चालक समितिको अध्यक्ष छन् ।

      एन ट्रेडिङ र छायाँ इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । बैंकमा एन ट्रेडिङको १२.७१ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ । आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ । बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको थियो । बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ । यूनाइटेड पोस्ट साप्ताहिकबाट

      Tags: himalayan bank
      नयाँ समाचार

      ठगी र ह्याकिङ प्रकरण : अपराध महाशाखाले १७ वटा बैंकमाथि अनुसन्धान गर्ने

      अर्को समाचार

      नागरिकता विधेयकको विरोधमा महाराष्ट्र प्रहरी महानिरीक्षक रहमानले राजीनामा दिने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ९ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ९ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      ३ दिन अगाडि
      अर्को समाचार
      नागरिकता विधेयकको विरोधमा महाराष्ट्र प्रहरी महानिरीक्षक रहमानले राजीनामा  दिने

      नागरिकता विधेयकको विरोधमा महाराष्ट्र प्रहरी महानिरीक्षक रहमानले राजीनामा दिने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ९ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ९ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi