काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीको ‘विशेष अपरेसन’ मा मनमैजु, ठमेल, बूढानीलकण्ठ लगायतका क्षेत्रबाट ठुलो संख्यामा विदेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौंमा बसेर गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा ८० जना विदेशी नागरिकलाई विशेष अपरेसन टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
अपरेसनमा पक्राउ पर्नेहरुमा अधिकांस चिनियाँ नागरीक रहेको स्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्