रुपन्देही । ओमसतिया गाउँपालिकाबाट आफ्नै बाबुको हत्या गर्ने एक जना पक्राउ परेका छन् ।
ओमसतिया गाउँपालिका वठा नम्बर-4 बालापूर बस्ने ३० वर्षीय गोरख यादवले आफ्नै बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार घरायसी झगडाका कारण यादवले आफ्नो बुबा ७० वर्षीय रामनारायण यादवलाई धारिलो हँसियाको प्रयोग गरि हत्या गरिएको हो ।
घटनामा ६५ बर्षिय आमा खगना यादव र ५० वर्षीय दाई घाईते भएको र उनिहरुलाई भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्