बाकेँ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाकेँ तानिएका छन् ।
आईतबार कोहलपुरमा ट्रकले एक विद्यार्थीलाई ठक्कर दिदाँ उनि विवादित बनेको र केही समय अघि बाकेँ तरुण दलका नेतासँग खसी मागेपछि पनि विवादमा तानिएका थिए डिएसपी शाहि अहिले जिल्ला प्रहरी कार्यालय बाकेँ तानिएको छ भने जिल्ला प्रहरी कार्यालय बाकेँमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) शिव बहादुर शिंहलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्