• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

    पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

    आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

    अमेरिका र इरानबीच २ साताका लागि युद्धविराम गर्ने सहमति

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री बालेन शाहले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      खसि माग्ने डिएसपीले अटेर गर्ने कारण के होला ?

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      खसी माग्ने डिएसपी शाहिलाई आन्दोलनकारीले कुटे
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । फौजी सँगठनमा चेन अफ कमाण्डलाई ठूलो महत्व दिईन्छ । चेन अफ कमाण्डमा चल्ने सगठनमा मौखिक आदेशको पनि महत्व बलियो हुन्छ । सो आदेशको तत्काल कार्यन्वयन भएन भने कारवाहीको भागिदार समेत बन्नुपर्छ ।

      तर हालै खसी काण्ड, र कलिला बिद्यार्थीमाथि भाँटा र रबरका गोलीसम्म चलाएपछि आलोचनाका पात्र बनेका बाँकेका एक डिएसपीलाई प्रहरी संगठनको लिखित आदेशले पनि छोएन । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाहीले संगठनले गरेको सरुवाको बेवास्ता गर्दै कोहलपुर मै अड्डा जमाएका छन् ।

      दशैंमा (खसी) नपाएपछि एक तरुणदलका नेतालाई हतियार हालेर फसाएको र गाडी दुर्घटनापछि डिएसपी शाहीको नेतृत्वले संयमता अपनाउन नसक्दा, आन्दोलीत भिँड नियन्त्रण गर्न नसक्दा कफ्र्यु समेत लगाउन परेको थियो ।

      प्रहरीको कमजोरी देखाउँदै तत्कालिन जिल्ला प्रमुखको आदेशमा डिएसपीको सरुवा भएको थियो । कागजी रुपमा सरुवा भए पनि शाही भने आदेशको अटेर गर्दै कोहलपुर इप्रका छाडेर गएनन् ।

      तत्कालिन समयमा डिएसपी शाहीलाई जिल्ला प्रहरी कार्यालयमा तानेर उनको ठाँउमा जिल्लाका सिनियर डिएसपी शिबबहादुर सिंहलाई पठाईएको थियो । शाहीले ठाँउ नछोडेपछि रमाना बोकेर हिडेका सिंह प्रधान कार्यालयमा हाजिर भएका छन् । त्यसपछि गत साता प्रहरी प्रधान कार्यालयले पुनः ईलाका प्रहरी कार्यालय कोहलपुरको लागि डिएसपी कुलदिप चन्दलाई सरुवा ग¥यो ।

      तर सरुवा भई सकेका शाहीले कोहलपुर इप्रका कब्जा गरेर बसेपछि डिएसपी चन्द त्यहाँ जान सकेका छैनन् । कोहलपुर कब्जा गरेर बसेका डिएसपी शाही जिल्लाका प्रदेश सभा सांसद तथा नेकपाका जिल्ला अध्यक्ष आरपी खरेल र सचिव अशोक कोईरालालाई बोकेर थमौतीमा लागेका छन् ।

      स्रोतका अनुसार नेकपाका अध्यक्ष प्रचण्ड निकट मानिने आरपी खरेल अहिले शाहीको बिषयलाई लिएर प्रचण्ड निवास धाउन थालेका छन् । नेपाली कांग्रेसले सरुवा गरेको आरोप लगाउँदै हाम्रो मान्छे हो ठिक छ भन्दै प्रचण्डको घरमा खरेल धाउन थालेको स्रोत बताउँछ ।

      उता डिएसपी शाही भने कोहलपुरमा कुनै डिएसपीलाई छिर्न दिन्न भन्दै गुण्डागर्दी पाराले बसेका छन् । तर तानिएका डिएसपीको रवाफलाई संगठन प्रमुखले कुनै कारवाही गर्न सकेका छैनन् । २४ घण्टा भित्र छाड्नु पर्ने ठाँउ आज २४ दिन भई सक्दा पनि डिएसपी शाही कोहलपुर
      इप्रकामा अड्डा जमाएर बसेका छन् ।

      उनको यो हर्कतलाई संगठनले कारवाही गर्न नसक्नुले शाहीको मनोबल बढेको छ भने प्रहरीमा पावरफूलले जे गरे पनि हुन्छ भन्ने एक किसिमको गलत सन्देश गएको बुझिएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना२ख ९४५९ नम्बर ट्रकले त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएपछि बढेको विवाद सुल्झाउन शाहीलाई कोहलपुरबाट हटाउने निर्णय संगठनले गरेको थियो ।

      मानवीय संवेदनामा ध्यान नदिईआन्दोलनलाई बल प्रयोग गरी अबोध बालबालिकामाथि रवरका गोली चलाउनु डिएसपी शाहीका कमजोरी थिए । जनप्रहार साप्ताहिकबाट

      Tags: डिएसपीले अटेर गर्ने कारण के होला ?
      नयाँ समाचार

      नेपालमा ह्याकरको डरलाग्दो त्रासदी

      अर्को समाचार

      निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      २२ घण्टा अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      २३ घण्टा अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      २ दिन अगाडि
      घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

      भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

      २ दिन अगाडि
      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      २ दिन अगाडि
      पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

      पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो

      निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      २२ घण्टा अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      २३ घण्टा अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      २ दिन अगाडि
      घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

      भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi