• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    उपत्यका प्रहरी कार्यालयबाट ३ अधिकृत पुरस्कृत

    सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    मतदान १६ दिन बाँकीः बैंक खाता खोल्ने उम्मेदवार बढ्दै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

    ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

    निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

    निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    सर्लाहीमा गोली हानी सब–इन्जिनीयरको हत्या

    टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

    नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

    नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अवैध लागुऔषध सहित ८ जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      अवैध लागुऔषध सहित पुल्चोकबाट ६ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-२० बिष्णुपादुका अछामे डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

      पक्राउ पर्नेहरुमा ईटहरी उपनगरपालिका-२० तरहरा बस्ने २० वर्षीय बाबु बुढाथोकी र निरन राई रहेका छन् । अस्थाई प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

      यसैगरी पर्साको बीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सारबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी सहित सोही ठाउँ बस्ने १९ वर्षीय फुम महमद मिया लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

      त्यस्तै उदयपुरको बेलका नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित भोजपुर हतुवागडी गाउँपालिका-७ बस्ने २२ वर्षीय जयप्रकाश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को १२ प ७१०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

      Tags: अवैध लागुऔषध सहित ८ जना पक्राउ
      नयाँ समाचार

      सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, १४ जनाको मृत्यु

      अर्को समाचार

      चक्कु प्रहार गरी गरेको अभियोगमा एक जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      ५ घण्टा अगाडि
      उपत्यका प्रहरी कार्यालयबाट ३ अधिकृत पुरस्कृत

      उपत्यका प्रहरी कार्यालयबाट ३ अधिकृत पुरस्कृत

      ५ घण्टा अगाडि
      सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

      सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

      ९ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      मतदान १६ दिन बाँकीः बैंक खाता खोल्ने उम्मेदवार बढ्दै

      १४ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

      १ दिन अगाडि
      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      १ दिन अगाडि
      अर्को समाचार
      ‘अन्तिम पल्ट भेट्न आऊ’ भन्दै प्रेमीको लिंग छेदन

      चक्कु प्रहार गरी गरेको अभियोगमा एक जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      ५ घण्टा अगाडि
      उपत्यका प्रहरी कार्यालयबाट ३ अधिकृत पुरस्कृत

      उपत्यका प्रहरी कार्यालयबाट ३ अधिकृत पुरस्कृत

      ५ घण्टा अगाडि
      सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

      सकियो मतपत्र छपाइ, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

      ९ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      मतदान १६ दिन बाँकीः बैंक खाता खोल्ने उम्मेदवार बढ्दै

      १४ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi